एमाले परित्याग गर्ने गाउँपालिका अध्यक्षसहित चार वडा सदस्य कारबाहीमा

काठमाडौँ- नेकपा एमाले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधि कारबाहीमा परेका छन् । एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासनको निर्णय गरेको हो । बलेफी गाउँपालिका, सिन्धुपाल्चोका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेको एमालेले तीन वडा सदस्यलाई पनि कारबाही गरेको छ । खत्...

सम्बन्धित सामग्री

एमाले परित्याग गर्ने गाउँपालिका अध्यक्षसहित चार वडा सदस्य कारबाहीमा

नेकपा एमाले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधि कारबाहीमा परेका छन् । एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासनको निर्णय गरेको हो ।बलेफी गाउँपालिका, सिन्धुपाल्चोकका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेको एमालेले तीन वडा सदस्यलाई पनि कारबाही गरेको छ । खत्री गत २४ फागुनमा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।तुलसीपुर उपमहानगरपालिका(१५ का वडा सदस्य जानुका रेग्मी, वडा(४ की वडा सदस्य डिला परियार, वडा(७ का दीपक कुमाललाई सध

एमाले परित्याग गर्ने गाउँपालिका अध्यक्षसहित चार वडा सदस्य कारबाहीमा

काठमाडौँ- नेकपा एमाले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधि कारबाहीमा परेका छन् । एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासनको निर्णय गरेको हो । बलेफी गाउँपालिका, सिन्धुपाल्चोका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेको एमालेले तीन वडा सदस्यलाई पनि कारबाही गरेको छ । खत्...

एमाले परित्याग गर्ने गाउँपालिका अध्यक्षसहित चार वडा सदस्य कारबाहीमा

काठमाडौँ- नेकपा एमाले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधि कारबाहीमा परेका छन् । एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासनको निर्णय गरेको हो । बलेफी गाउँपालिका, सिन्धुपाल्चोका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेको एमालेले तीन वडा सदस्यलाई पनि कारबाही गरेको छ । खत्...

पाल्पामा एकजनाबाहेक सबै जनप्रतिनिधि एमालेमै

पाल्पा : पाल्पामा एक जनाबाहेक सबै जनप्रतिनिधि नेकपा एमालेमै रहेका छन्। रम्भा गाउँपालिका–५ ताहुँका वडा सदस्य ईश्वरीप्रसाद श्रेष्ठले नेकपा एमाले छाडेका छन्। उनले जिल्ला निर्वाचन कार्यालय पाल्पामा पुगेर मंगलबार नेकपा एकिकृत (समाजवादी) पार्टीमा सनाखत गरेका हुन्। स्थानीय तहबाट एमाले परित्याग गर्नेमा जिल्लाभर उनी मात्र रहेका छन्।श्रेष्ठको राजनीति नेकपा एमालेबाट सुरु भएको हो। त्यसपछि राप्रपाको कार्यकर्ता भएर काम गरे। २०५४ सालमा नेपाली काँग्रेसमा प्रवेश गरेका थिए। २०७४ सालमा नेकपा एमालेबाट वडा सदस

दोलखाका जनप्रतिनिधि एकीकृत समाजवादीमा

नेकपा (एमाले)बाट निर्वाचित भएका दोलखाका सात जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् । पार्टी विभाजन भएसँगै पार्टी रोज्न पाउने व्यवस्थाअनुसार दोलखाका एमालेबाट निर्वाचित ४३९ जनप्रतिनिधिमध्ये सात जनाले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा सनाखत गरेका हुन् । एमाले परित्याग गरी एकीकृत समाजवादीमा लाग्नेमा मेलुङ गाउँपालिकाका उपप्रमुख कल्पना भण्डारी, २ का वडाध्यक्ष जीतबहादुर भण्डारी, वडा सदस्य कमल थापा र अर्का एक सदस्य छन् भने शैलुङ गाउँपालिका कार्यापालिक...

अछामका २७ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी)मा

पार्टी परिवर्तन गर्ने स्थानीय तहका जनप्रतिनिधिलाई दिइएको अन्तिम दिनसम्म अछाममा २७ जनाले एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) रोेजेका छन् । सनाखत गर्न तोकिएको अन्तिम दिन मंगलबारसम्म निर्वाचन कार्यालयमा पुगेर नेकपा (एमाले) परित्याग गरेर समाजवादीमा सनाखत गर्नेमा एक नगरप्रमुख, एक नगरउपप्रमुख, दुई वडा अध्यक्ष रहेका छन् । यस्तै तीन कार्यपालिका सदस्य, नौ जना खुला वडा सदस्य, महिला र दलित महिला पाँच,पाँच जना रहेको निमित्त निर्वाचन अधिकारी