गएको साउनदेखि उच्च दरमा बढेको कोरोना संक्रमणदर हाल आएर ४ प्रतिशतभन्दा तल झरेको छ । साउनयता कोरोनाको सम्भावित कुनै पनि नयाँ भेरियन्ट पुष्टि नभएका कारण साउनको मध्यमा २६ प्रतिशतको हाराहारीमा पुगेको संक्रमणदर आइतबार र सोमबार ३ प्रतिशतको हाराहारी रहेको पाइएको छ ।यो अवधीमा ५०० भन्दा बढी संक्रमण रहेका जिल्लाको संख्या २१ पुगेकोमा सो संख्या घटेर […]