काठमाडौं, ४ माघ । मधेस प्रदेशले भोलि पनि सार्वजनिक बिदा दिने भएको छ । दुइतिहाई बढी मतले स्थायी राजधानी जनकपुरधाम र प्रदेशको नाम मधेस प्रदेश कायम भएकोले आज बिदा दिएको हो । भोलि मंगलबार (५ माघ)मा बलिदानी दिवस भएकोले प्रदेशभर सार्वजनिक बिदा दिन लागेको प्रदेशले जनाएको छ । मधेस आन्दोलनमा शहादत प्राप्त गरेका सहिदको सम्झनामा […]