२२ हजार युवालाई नेपालमै रोजगारी दिने योजना, ३ महिना तालिम लिँदा ४५ हजार पनि पाउने

काठमाडौं। सरकारले २२ हजार २ सय २२ जनालाई नेपालकै उद्योगमा रोजगारी दिने योजना अघि बढाएको छ। बजेटमा समावेश  भएको रोजगार कार्यक्रम

सम्बन्धित सामग्री

इरानमा सरकारविरोधी २२ हजार नागरिकलाई आममाफी

इरान सरकारले हिजाब तथा सरकारविरोधी प्रदर्शनमा सहभागी २२ हजार आरोपीलाई आममाफी दिने घोषणा गरेको छ। प्रधानन्यायाधीश घोलामहोसेन मोहसेनी एजेइले प्रदर्शनमा सहभागीलाई आममाफी दिने निर्णय भएको जानकारी दिएका हुन्। सरकारी सञ्चारमाध्यम आईआरएनए न्यूज एजेन्सीका अनुसार गत महिना सर्वोच्च नेता अली खमेनेईले पनि असन्तुष्टिका बीच हजारौँ कैदीलाई आममाफी दिएका हुन्। प्रधानन्यायाधीश एजेइले अहिलेसम्म ८२ हजार जनाले आममाफी पाइसकेको बताएका छन्, जसमा योपटक २२ हजारलाई माफी दिने घोषणा गरिएको हो। उनीहरु सबै सरकार विर

एक महिनामा ३३ हजारले लिए मलेसिया जान श्रम स्वीकृति

एक महिनामा ३३ हजार भन्दा बढीले मलेसिया जान श्रम स्वीकृति लिएको पाइएको छ । भदौ महिना मात्रै वैदेशिक रोजगारीका लागि मलेसिया जान ३३ हजार ३ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । यसरी श्रम स्वीकृति लिनेमा ३१ हजार ९२० जना पुरुष छन् भने १ हजार ८३ जना महिला रहेका छन् । उनीहरूले संस्थागत रूपमा श्रम स्वीकृति लिएका हुन् । त्यस्तै १७ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । साउनमा २२ हजार ३६१ जनाले मलेसिया जान श्रम स्वीकृति लिएका थिए । साउनको तुलनामा भदौमा १० हजार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी झापाबाट पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-६ ठेगाना भएका ४७ वर्षीय टेकनाथ ढुंगानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना कैद र २८ लाख २२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चन्द्रगढी झापामा उपस्थित गराइए

जिल्ला ट्राफिक कार्यालयबाट राजस्व सङ्कलनमा कमी

जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको राजस्व असुलीमा कमी आएको छ । कार्यालयले अत्यधिक भार बोक्दै आएका ट्रक चालकलाई कारबाही गरे बापतको राजस्व घट्दो क्रममा छ ।आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठसम्मको तथ्याङ्क हेर्दा औषतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो । गत वैशाखको तुलनामा जेठमा रु २२ हजार राजस्व सङ्कलनमा कमी आएको कार्यालयले जनाएको छ । जेठमा कार्यालयले रु ५३ लाख २५ हजार राजस्व सङ्कलन गरेको थियो । गत वैशाखमा रु ५३ लाख ४८ हजार राजस्व सङ्कलन भएको थियो । सवारीसाधनका चालकलाई गरिने का

राजस्व सङ्कलनमा कमी

भैरहवा । जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको राजस्व असुलीमा कमी आएको छ । कार्यालयले अत्यधिक भार बोक्दै आएका ट्रक चालकलाई कारबाही गरेबापतको राजस्व घट्दो क्रममा छ । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठसम्मको तथ्याङ्क हेर्दा औसतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो । गत वैशाखको तुलनामा जेठमा रु २२ हजार राजस्व सङ्कलनमा कमी आएको कार्यालयले […]

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा झण्डै ५९ प्रतिशतले बढ्यो

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा झण्डै ५९ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यस्तो नाफा बैंकले अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ४८ लाख ५ हजार रुपैयाँ कमाएको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्ष ५८.८७ ले बढी हो । बैंकले अघिल्लो महिना अर्थात् पुस मसान्तसम्म २६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, बैंकले समीक्षा अवधिमा खुद ब्याज आम्दानी ४६.८१ प्रतिशतले वृद्धि गर्दै

भारतमा कोरोना संक्रमण बढ्न थाल्यो

भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९६६ जनामा कोरोना संक्रमण पाइएको छ ।२४ घण्टाभित्र कोरोना संक्रमणबाट ६४१ जनाको मृत्यु भएको छ भने ४१ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।भारतको केरलमा कोरोना संक्रमणको अवस्था बढ्दो छ । मंगलबार सो राज्यमा २२ हजार १२९ संक्रमित थपिएका छन् । केरलमा एकै दिनमा यति धेरै संक्रमित भएको दुई महिना यताकै पहिलो पटक हो । यसअघि गत मे २९ मा केरलमा एकै दिन २३ हजार ५१३ जना संक्रमित पाइएका थिए ।भारतमा अहिलेसम्म ३ करोड १४ लाखभन्दा बढी संक्रमि

भारतमा आइतबार ३८ दिन पछि सबैभन्दा कम संक्रमित भेटिए

भारतमा कोरोनाको दोस्रो लहरको गती क्रमशः कम हुन थालेको छ । भारतमा आइतबार २ लाख २२ हजार ७०४ जना कोरोना संक्रमित भेटिए । यो आँकडा पछिल्लो ३८ दिनमा सबैभन्दा कम हो । यसअघि १५ अप्रिलमा २.१६ जनामा कोरोनाको पुष्टि भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ४,४५२ संक्रमितको ज्यान गएको छ । साथै, ३ लाख २ हजार ८३ जनाले संक्रमणलाई जितेका छन् ।भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा ३ लाख पार भएको छ । अघिल्लो वर्ष १३ मार्चमा संक्रमणका कारण पहिलो मृत्यु भएको थियो । यसको १४ महिना १० दिनपछि मृत्युको संख्या ३ लाख भए

अप्रिलमा नेपाल आए २२ हजार ४५० विदेशी

२० वैशाख, काठमाडौं । नेपालमा पछिल्लो एक महिनाको अवधिमा साढे २२ हजार विदेशी नागरिक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार अंग्रेजी महिना अप्रिलमा विदेशबाट कुल २२ हजार ४ सय ५० विदेशी नागरिक नेपाल आएका छन् …

बेलायतमा कोरोनाबाट चार महिना पछिकै कम मृत्यु

लन्डन । सोमबार सार्वजनिक तथ्याङ्कअनुसार बेलायतमा  कोरोना संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या चार महिनायताकै कम भएको छ । पछिल्लो २४ घन्टामा थप १०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।दैनिक मृतक संख्याको आधारमा सोमबारको यो तथ्याङ्क चार महिना पछिकै कम भएको अधिकारीहरुले बताएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २२ हजार ९५३ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ४४५ जना नयाँ संक्रमित