साविक च्याम्पियन भारतसँग भिड्दै नेपाल

काठमाडौं : भारतमा जारी यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दै छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेलमा नेपालले उपाधि दाबेदार मानिएको भारतसँग साँझ ७स्१५ मा प्रतिस्पर्धा गर्नेछ।भारतविरुद्ध मैदान उत्रँदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ।लगातार दुई जितले उत्साही बनेको नेपालका लागि भारतलाई हराउनु उपाधिका लागिसमेत आफू तयार रहेको सन्देश दिनु हो।त्यसैले पनि साविक विजेताविरुद्व नेपाल प्रतियोगिताकै राम्रो लयमा रहन जरुरी छ।नेपाल भारतविरुद्व जुनसुकै समुहमा पनि कमजो

सम्बन्धित सामग्री

दुईपटकका च्याम्पियन नेपाल र भारत भिड्दै

दक्षिण एसियाली फुटबल महासंघ साफ यू–१९ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशका लागि आज नेपाल र भारत आमनेसामने

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपको अन्तिम खेलमा आज (शुक्रबार) नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा नेपाली समयअनुसार दिउँसो ४:४५ बजेपछि सुरु हुनेछ ।नेपाल र बंगलादेशबीचको डबल राउन्ड रोविन लिगको अन्तिम खेल फाइनल सरहकै रहेको छ । यस खेलमा सफलता हात पार्ने टोली च्याम्पियन बन्नेछ । […]

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ । छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश आज फाइनल खेल्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेश जसले जितेपछि साफको नयाँ च्याम्पियन बन्दै इतिहास रच्नेछन् । बंगलादेशले प्राविधिक रुपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो । नेपाललाई घरेलु […]

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, जसले जिते पनि बन्नेछ इतिहास

३ असोज, काठमाडौं । छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश आज फाइनल खेल्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशको फाइनल खेल हेर्न १० हजार भन्दा बढी दर्शकले टिकट लिइसकेका छन् । नेपाल र बंगलादेश जसले जितेपछि साफको नयाँ च्याम्पियन बन्दै इतिहास […]

साफ महिला च्याम्पियन: उद्घाटन खेलमा भुटान र नेपाल भिड्दै

मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका हुन्। खेलमा दीपा शाही र अमिशा कार्कीले टिममा डेब्यु गरेकी छिन्।...

आहा-रारा गोल्डकप : उपाधिका लागि मनाङ र एपिएफ भिड्दै

पर्वत : पोखरामा जारी आहा–रारा गोल्डकपको बिसौँ संस्करणमा उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली एपिएफ क्लबबीच भिडन्त हुँदैछ।सेमिफाइनलमा एपिएफले लिग च्याम्पियन मछिन्द्र क्लबलाई र मनाङले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए। यसअघि एपिएफ २०६८ सालमा आहा-राराको उपविजेता बनेको थियो। त्यो वर्ष विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।केही महिना पहिलेदेखि पोखरा रंगशालालाई घरेलु मैदानको रूपमा प्रयोग गर्दै आइरहेको मनाङले भने आहा–रारा गोल्डकपको स

समूह चरणमा शतप्रतिशत जितका लागि कीर्गिस्तानसँग भिड्दै नेपाल

बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा नेपाली महिला भलिबल टिम समूह चरणमा शतप्रतिशत जितको प्रतिक्षामा रहेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।लगातार चार जितसहित नेपाल अन्तिम खेल अगावै फाइनलमा पुगेकाले बलियो आत्माविश्वासका साथमा कोर्टमा हुनेछ। नेपालले आफ्नो अन्तिम खेल ११:१५ मा ढाकास्थित मिरपुरमा रहेको शाहिद शुरवार्दी इन्डोर हलमा खेल्दैछ।साविक च्याम्पियन नेपाल सतप्रतिशत नतिजासहित फाइनल पुग्ने ध्याउनमा हुँदा प्रतियोगिताब

खप्तड गोल्डकपको फाइनल आज : उपाधिका लागि पुलिस र थ्री स्टार भिड्दै

धनगढी : तेस्रो संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा शनिबार थ्री स्टार क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्। प्रतियोगितामा ए डिभिजन लिगको विजेता र उपविजेतालाई पराजित गरेको पुलिसले खप्तड गोल्डकपमा थ्रीस्टारलाई प्रतिद्वन्द्वी पाएको छ। ए डिभिजन लिगमा थ्रीस्टारले तेस्रो स्थान हासिल गरेको थियो। लिग च्याम्पियन टोली मनाङ मर्स्...