गण्डकी प्रदेश प्रमुखद्वारा प्रदेशसभा अधिवेशन आह्वान

कास्की – गण्डकी प्रदेशसभाको अधिवेशन पुस १८ गते आह्वान गरिएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेदेखि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख गुरुङको सचिवालयले आज जारी गरेको विज्ञप्तिमा ‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) वमोजिम प्रदेशसभाको अधिवेशन विसं २०७९ पुस १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेशसभा […]

सम्बन्धित सामग्री

कोशी प्रदेशसभा अधिवेशन आह्वान

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा अधिवेशन आह्वान गरेका छन् ।

लुम्बिनी प्रदेशसभा अधिवेशन पनि १८ पुसमा आह्वान

बुटवल – लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले  पुस १८ गते सोमबार सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्। राप्ती उपत्यका (देउखुरी) को भालुवाङमा निर्मित प्रदेशसभा भवनमा अधिवेशन आह्वान गरिएको प्रवक्ता चिरञ्जिवी पौडेलले बताएका छन्। प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन आह्वान गरिएको हो। त्यस्तै नवनिर्वाचित प्रदेश सांसदहलाई पुस १७ […]

प्रदेश नं १ मन्त्रिपरिषद् बैठक : १७ गते प्रदेशसभा अधिवेशन आह्वान

काठमाडौँ – प्रदेश नंं १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको प्रथम अधिवेशन यही पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा, १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन यही २०७९ साल पुस १७ गते आइतबार अपराह्न १ बजेका लागि आह्वान गर्न […]

कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान

काठमाडौं । कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेशसभा अधिवेशन भोलि पुस २८ गते आह्वान गरेका हुन् । प्रदेशसभा बैठक पुस २८ गते बुधबार दिउँसो ३ बजे बोलाइएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिनुभयो । उहाँ अनुसार कर्णाली […]

कर्णाली प्रदेशसभा अधिवेशन आह्वान

काठमाडौं : कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे) अधिवेशन यही पुस २८ गते बस्ने भएको छ। प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ ९१० बमोजिम प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन्। प्रदेशसभा बैठक पुस २८ गते बुधबार अपराह्न ३ बजे बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। यसअघि गत मङ्सिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो।

प्रदेशसभा अधिवेशन आह्वान, असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

प्रदेश २ मा प्रदेशसभाको अधिवेशन असोज २० को लागि आह्वान गरिएको छ ।मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरिएको हो ।अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहका अनुसार मन्त्रीपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिने छन् । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएको ३० दिन भन्दा बढी भएको छ ।अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारको छ । माधवकुमार नेपाल नेतृत्

कर्णालीमा प्रदेशसभा बैठक आह्वान गर्नेबारे अझै छैन सुरसार

सुर्खेत । कर्णाली प्रदेश सरकारले तत्काल प्रदेशसभा अधिवेशन आह्वान नगर्ने भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण बर्खे अधिवेशन अवरुद्ध भएपछि अध्यादेशमार्फत बजेट ल्याएको सरकारले तत्काल अधिवेशन आह्वान गर्न आवश्यक ठानेको छैन ।त्यसो त, प्रदेश सरकारले विभिन्न विधेयक पारित गर्नुपर्ने भए पनि प्रदेशसभा बैठक आह्वान गर्नेबारे छलफलसमेत गर्न सकिरहेको छैन । संसदबाट पारित गर्नुपर्ने विधेयकहरु लामो समयदेखि थन्किएका छन् । गत वर्ष कानुन निर्माणका दृष्टिले प्रगति हुन सकेन । अघिल्ला दुई आर्थिक वर्षम

लुम्बिनी प्रदेशसभा अधिवेशन आह्वान

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन जेठ १९ गते बुधवार बस्ने गरी आह्वान भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले बुधवार दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख छ । प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले सोमवार सूचना प्रकाशित गर्दै सबै सदस्यलाई सूचनामार्फत जानकारी गराएका छन् ।

प्रदेश २ को प्रदेशसभा अधिवेशन आह्वान

जनकपुरधाम । प्रदेश नं–२ का प्रदेश प्रमुख डा राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचो अधिवेशनको आह्वान गर्नुभएको छ । मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिनुभयो ।