महोत्तरीमा सवारी दुर्घटनामा कमी

बर्दीबासस्थित जिल्ला ट्राफिक कार्यालयका अनुसार आव ०८०-८१ महोत्तरीमा ५०४ वटा सवारी दुर्घटना हुँदा ६८ जनाको मृत्यु हुनुका साथै गम्भिर र सामान्य गरि ७६२ जना घाइते भएका थिए ।

सम्बन्धित सामग्री

बाँकेमा सवारी दुर्घटनामा कमी

बाँके जिल्लामा निरन्तर चलिरहेको ट्राफिक सचेतना अभियानका कारण सवारी दुर्घटना र क्षति दुबैमा कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आउनुका साथै त्यसबाट हुने क्षति पनि घटेको देखिएको हो ।

सवारी दुर्घटनामा कमी

धनुषामा विगतका तुलनामा आर्थिक वर्ष २०८०/८१ मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको ट्राफिक प्रहरीले जनाएको छ ।

राडारगनको प्रयोगले दुर्घटनामा कमी

बाँकेको मुख्य दुई सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनको गति मापनका लागि राडारगनको प्रयोग गर्न थालिएपछि सवारी दुर्घटनामा कमी आएको छ ।

दसैँ अवधिभर सुपमा एघार दुर्घटना

यस वर्षको बडादसैँ अवधिभर सुदूरपश्चिमका विभिन्न स्थानमा ११ वटा सवारी दुर्घटना भएका छन्। असोज २८ देखि कात्तिक ९ गतेसम्म भएका दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक नेत्रमणि गिरीले गत वर्षको दसैँभन्दा यस वर्ष सवारी दुर्घटनामा कमी आएको बताउनुभयो। यस वर्षको दसैँमा सवारी दुर्घटनामा परेर नौ जना घाइते भएका छन्।

सवारी दुर्घटनामा कमी

धनुषाको ढल्केवर–जनकपुर–जटही मार्गमा सुरक्षित सडक बनेपछि सवारी दुर्घटनामा कमी आएको छ ।

बन्दाबन्दीका बेला दुर्घटनामा कमी, घट्यो ज्यान गुमाउनेको सङ्ख्या

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नपाओस् भनी सरकारले देशभर लगाएको चार महिना लामो बन्दाबन्दीका बेला चितवनमा सवारी दुर्घटनामा कमी आएको छ । जिल्लामा दुर्घटनाको सङ्ख्या घटेपछि दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पनि घटेको छ ।

लकडाउनले घट्यो सवारी दुर्घटना

विश्वव्यापी कोरोना महामारीका कारण नेपालमा करिब तीन महिनाभन्दा बढी लकडाउन हुँदा सवारी दुर्घटनामा कमी  भएको छ ।

दुर्घटनामा कमी ल्याउन ट्राफिक एप्स

परासी : चालकबाट हुने सवारी दुर्घटनामा कमी ल्याउन नेपाल प्रहरीले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ। विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने कानुनी व्यवस्थालाई प्रविधिमार्फत सुनिश्चित गर्न यो एप्स सञ्चालन गरिएको प्रहरीले जनाएको छ।  यो एप्सको माध्यमबाट सवारी दुर्घटना क...

दुर्घटना रोक्न ‘ट्राफिक कम्युनिकेशन एप’

परासी । चालकबाट हुने सवारी दुर्घटनामा कमी ल्याउन नेपाल प्रहरीले ‘ट्राफिक कम्युनिकेशन एप’ सञ्चालनमा ल्याएको