प्रधानमन्त्री कप : आज आर्मी र सुदूरपश्चिम तथा गण्डकी र एपीएफ खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘ए’ मा रहेका त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेश र एपीएफबीच खेल हुनेछ । आर्मी र सुदूरपश्चिमको खेल कीर्तिपुर मैदानमा तथा गण्डकी र एपीएफको खेल मूलपानी मैदानमा हुनेछ । दुवै खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछन् ।  समूह ‘ए’ मा समान दुई खेलमा ४ अङ्कका साथ एपीएफ शीर्ष र गण्डकी प्रदेश दोस्रो स्थानमा रहेका छन् । समान १ खेलमा अङ्क जोड्न नसकेको कर्णाली तेस्रो, आर्मी चौथो र दुई खेलमा अङ्क नजोडेको सु...

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश-१ र लुम्बिनी तथा गण्डकी र आर्मी खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ को प्रदेश-१ र लुम्बिनी तथा समूह ‘ए’ को त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल हुँदैछ । प्रदेश-१ र लुम्बिनीबीचको खेल कीर्तीपुर मैदानमा र गण्डकी र आर्मीको खेल मूलपानी मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्...

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट आजदेखि

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आइतबार शुरु हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। आइतबार नै मूलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीचको खेल हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश छन्। समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश,