‘पाल्पाली करुवा’ उद्योग धराशायी

पाल्पाको पहिचान बोकेका ‘पाल्पाली करुवा’ उद्योग धराशायी बन्दै गएका छन्। सदरमुकाम तानसेनस्थित टक्सारटोलका उद्योगमा पर्याप्त मात्रामा करुवा उत्पादन हुँदै आए पनि पछिल्ला वर्षमा कच्चापदार्थ र दक्ष कामदारको अभावमा वर्षेनी करुवा उद्योग बन्द हुँदै गएका छन्।

सम्बन्धित सामग्री

उद्योग धराशायी हुँदा रोजगारी गुम्दै

देशकै ठूलो र पुरानो वीरगञ्ज–पथलैया औद्योेगिक करिडोरमा सञ्चालित उद्योगहरूको अवस्था दयनीय बनेको छ।...

उद्योग धराशायी हुँदा रोजगारी गुम्दै

देशकै ठूलो र पुरानो वीरगञ्ज–पथलैया औद्योेगिक करिडोरमा सञ्चालित उद्योगहरूको अवस्था दयनीय बनेको छ।...

आर्थिक मन्दीका कारण झापाका इँटा उद्योग धराशायी

झापा– आर्थिक मन्दीका कारण झापाका इँटा उद्योग धराशायी भएका छन् । उद्योगीहरु कोभिड–१९ को महामारी खेपेलगत्तै वित्तीय संकट थपिएकाले व्यवसायबाटै पलायन हुने अवस्था आएको बताउँछन् । झापा इँटा उद्योग सङ्घका अध्यक्ष गुणराज थापा जिल्लाका २३ वटा इँटा उद्योगमध्ये आर्थिक मन्दीका कारण १६ वटा बन्द भएको र चलिरहेका उद्योगले समेत ७० प्रतिशत उत्पादन कटौती गरिसकेको बताउँछन् […]

बैंकको कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुग्यो : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकको ऋण ब्याजदरको वृद्धिका कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ वार्षिक साधारणसभा तथा महिला उद्यमी समिति मोरङको २० औँ वार्षिक साधारणसभाको बुधबार उद्घाटन गर्दै उहाँले बैंकले तरलताको अभाव देखाएर वृद्धि गरिएको ब्याजदरका कारण उद्यमी लुक्न, उद्योग बन्द गर्न …

चिनियाँ कपडा उद्योग धराशायी बन्दै

काठमाडौँ– घरेलु बजारमा घट्दो माग, खस्किँदो निर्यात र अमेरिकी प्रतिबन्धका कारण केही समयअघिसम्म उदीयमान रहेको चीनको कपडा उद्योग अहिले भने समस्यामा परेको पाइएको छ । फाइनान्सियल पोस्टका अनुसार सन् २०२० यता कपडाको माग खस्किँदै गएको छ । सन् २०२२ मा मात्रै अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले माग घटेको जनाइएको छ । चीनलाई विश्वकै सबैभन्दा ठूलो […]

धराशायी बन्दै हेटौँडा सिमेन्ट उद्योग चार वर्षमा साढे ६५ करोड घाटा

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग धराशायी बन्दै गएको छ । हेटौँडा सिमेन्टको उत्पादन क्षमता र बिक्रीसमेत घट्दा निरन्तर घाटा व्यहोर्दै धराशायी बन्दै गएको हो । उद्योगले पछिल्लो चार वर्षदेखि निरन्तर घाटा व्यहोर्दै...

‘अत्यधिक मूल्य वृद्धिले निर्माण उद्योग धराशायी’

इन्धनलगायतका निर्माण सामग्रीमा अत्यधिक मात्रामा भएको मूल्यवृद्धिका कारण निर्माण उद्योग धराशायी भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।सोमबार राजधानीमा गरिएको राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्र्य अघि बढाउन नसकिने बताए । मूल्यवृद्धि नियन्त्रणसहित राष्ट्रिय भेलाले गरेका निर्णय आगामी एक हप्ताभित्र (चैत २४) कार्यान्वयन […]

निर्माण सामाग्रीको मूल्यवृद्धिका कारण निर्माण उद्योग धराशायी : महासंघ

इन्धन लगायतका निर्माण सामाग्रीहरूमा अत्यधिक मात्रामा भएको मूल्यवृद्धिका कारण मुलुकको निर्माण उद्योग धराशायी भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । सोमबार राजधानीमा गरिएको राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने बताए ।मूल्यवृद्धि नियन्त्रण सहित राष्ट्रिय भेलाले गरेका निर्णयहरू आगामी एक हप्ता भित्र (चैत्र २४) कार्यान्वयन नभए महासंघ आन्दोलनका थप सशक्त कार्यक्रम सार्वजनिक गर्न बाध्य ह

विद्युत् नियमित नहुँदा सर्लाहीका उद्योग धराशायी

सर्लाही : अनियमित विद्युत् कटौतीले सर्लाहीका उद्योगधन्दा धराशायी बन्दै गएका छन्। अनियमित विद्युत् कटौती हुँदा बिजुलीबाट सञ्चालन हुने काम बारम्बार प्रभावित बनेको उद्योगी व्यवसायीहरुको गुनासो गरेका छन्। केही समयदेखि पटक–पटक विद्युत् कटौती हुने समस्या बढेको छ।अनियमित विद्युत् कटौतीले प्रेस, कुटानपिसानी मिल, खाद्य उद्योगसहित २४ सैं घण्टा विद्युत् आवश्यक पर्ने उद्योगहरु बढी प्रभावित भएका छन्। विद्युत् अनियमित हुँदा कुनै दिन दिनभर नै उद्योगधन्दा ठप्प हुने गरेको उद्योगीहरुले बताउँदै आइरहेका छन्।स

​दक्ष कामदारको अभावमा करुवा उद्योग धराशायी

पाल्पा, माघ १६ – कच्चापदार्थ र दक्ष कामदारको अभावमा पाल्पाका करुवा उद्योग धराशायी बन्दै गएका छन् । तानसेनको टक्सारटोलका उद्योगमा कच्चापदार्थ र द...