समाचारपत्र र हिमालयन टिभीमाथि कारबाही माग गर्दै मेयर बालेन्द्रले दिए प्रेस काउन्सिलमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय दैनिक नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमाथि कारवाही माग गर्दै नेपाल प्रेस काउन्सिलमा उजुरी दिएका छन् । ती सञ्चारमाध्यमहरुले महानगरपालिकाका विषयमा तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको उनको आरोप छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ रुटिन अफ नेपाल बन्द […]

सम्बन्धित सामग्री

नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनलाई कारबाही गर्न माग गर्दै मेयर बालेनको उजुरी

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले राष्ट्रिय दैनिक नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनलाई कारबाही गर्न माग गर्दै नेपाल प्रेस काउन्सिलमा उजुरी दिएका छन्। उक्त सञ्चारमाध्यमहरुले महानगरपालिकाका विषयमा तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको साहको आरोप छ। केही दिनअघि महानगरपालिकाले बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ एउटा फेसबुक पेजलाई फाइदा पुग्नेगरी छुट्याएको समाचार समाचारपत्र र हिमालय […]

हिमालयन टेलिभिजन र नेपाल समाचारपत्रविरुद्ध बालेनले दिए प्रेस काउन्सिलमा उजूरी

काठमाडौँ – काठमाडौँ  महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजूरी दिएका छन्। तथ्यहीन र भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै मेयर शाहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनलाई कारबाही गर्न माग गर्दै प्रेस काउन्सिलमा उजूरी दिएका हुन्। ‘नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनले काठमाडौँ महानगरपालिकाले अमुक संस्थालाई अनुदान दिने उद्देश्यले बजेट विनियोजन […]