कालीगण्डकीले बाटो छेकेपछि ड्रोनबाट डिजेल ओसारेर डोजर चलाइँदै

पछिल्लो एक सातादेखि अवरुद्ध कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडक मर्मतका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको छ।