नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं १८ मा पुनः मतगणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न मुख्य निर्वाचन...
पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न माग गरेको छ ।
एमालेले दुई वडामा मुचल्कामा उल्लेख भएको भन्दा मतपेटिकामा भएको मतपत्र कम भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार निवेदन बुझाएको हो ।
कास्की - पोखरा महानगरपालिका वडा नम्बर १८ मा ९ मत नपुगेकाे भन्दै नेकपा एमालेले पुन: मतगणनाको माग गरेको छ ।
एमाले उम्मेदवार पुष्कलबहादुर थापा र एमालेका महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले फेरि मतगणनाको माग गर्नुभएकाे हाे ।
न्यौपानेले मतगणना पुनः नगर्दासम्म नतिजा नस्वीकार्ने बताउनु भएकाे छ । यस वडामा एमालेका उम्मेदवार तीन मतले पराजित हुनुभएकाे थियाे ।
एमालेका उम्मेदवार थापाले १ हजार ६ सय ४० र वडा अध्यक्षमा निर्वाचित कांग्रेसका शिव तिमिल्सिनाले १ हजार ६&nbs...
पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मतगणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको हो । प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि निवेदन […]