काठमाडौं- सर्वोच्च अदालतले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई ‘चुनावी सरकार’को सीमाभित्र रहन निर्देशन दिएको छ। अदालतले राजदूत फिर्ता गर्ने निर्णय नगर्नू , नगराउनू, गर्न नलगाउनू भनी सरकारका नामम अन्तरिम आदेश पनि जारी गरेको छ । न्यायाधीश शारदा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शुक्रबार आदेश जारी गर्दै अन्तरिम सरकारको प्राथमिक दायित्व निर्वाचन सम्पन्न गर्नु मात्रै […]
सरकारसँग सहमति गरेर आन्दोलन स्थगित गरेको एक दिनमै नेपाल नर्सिङ सङ्घले पुनः आन्दोलन थाल्ने चेतावनी दिएको छ। सङ्घले आफ्ना माग पूरा नभएको भन्दै ४८ घण्टाभित्र माग सम्बोधन नभए देशव्यापी रूपमा नर्सिङ सेवा ठप्प पार्ने घोषणा गरेको हो। शनिबार स्वास्थ्य मन्त्रालयसँग भएको छलफलपछि सङ्घले आन्दोलन स्थगित गर्ने निर्णय गरेको थियो। तर, आज जारी गरिएको विज्ञप्तिमा नर्सिङ […]
मलेसिया सरकारले म्यानपावर कम्पनीका लागि निर्धारण गरेको नयाँ मापदण्डप्रति नेपाली व्यवसायीहरूले असहमति जनाएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले उक्त मापदण्ड व्यावहारिक नभएको भन्दै सरकारसँग पुनर्विचारको माग गरेको छ। सङ्घका अध्यक्ष भुवन सिंह गुरुङका अनुसार, मलेसियाले ल्याएको मापदण्ड कार्यान्वयन गर्न कठिन र अव्यावहारिक रहेको भन्दै सरकारले राय मागेको बताउँदै गुरुङले भने, “राज्यसँग यो मापदण्ड लागू […]
काठमाडौं – सन् २०२५ को अक्टोवर महिनामा एक लाख २८ हजार ४४३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय याम मानिने अक्टोबरमा विभिन्न देशका पर्यटक नेपाल भित्रिएका हुन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आएका छन् । भारतबाट अक्टोबर महिनामा मात्र १७ […]
सिचाङ (तिब्बत)। स्वायत्त क्षेत्रअन्तर्गत ल्हासा पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजले नेपाल-चाइना सिस्टर सिटी फ्रेन्डसिप एसोसिएसनलाई सहयोग सामग्री प्रदान गरेको छ। ल्हासामा हालै आयोजित विशेष कार्यक्रममा ल्हासा पिपुल्स एसोसिएसनका अध्यक्ष तथा ल्हासा नगर परराष्ट्र मामिला कार्यालयका निर्देशक लिउ फुपिङले सहयोग सामग्री नेपाल-चाइना सिस्टर सिटी फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष दीपक सरकारलाई हस्तान्तरण गरेका हुन्। सहयोग सामग्री […]
१६ कात्तिक, काठमाडौं । नेपाली किसानलाई मल अभाव सधैंको सास्ती भइहाल्यो । त्यसमाथि बेलाबेला पर्ने खडेरीको दु:ख छँदैछ । झन् यसपालि त बेमौसमी झरीले किसानलाई अर्को पीडा थपेको छ ।
सिन्धुली हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीका किसान काजीमान …