कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकमा नेपाल प्रहरीको वफादारी कदरयोग्य रहेको बताएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज यहाँ आयोजित ६६औँ प्रहरी दिवस उद्घाटन समारोहमा उनले समाजको सामीप्यमा रहेर नागरिक सुरक्षार्थ अहोरात्र खट्ने नेपाल प्रहरीको योगदान सम्मानयोग्य भएको बताए । ‘नागरिकको शान्ति र सुरक्षामा नेपाल प्रहरीले आफ्नो कर्तव्य पूरा गर्दै आएको […]