५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यालय तहको पाठ्यक्रममा नै वित्तीय शिक्षा अनिवार्य गर्ने प्रयास भइरहेको बताएका छन् । सोमबार ‘ग्लोबल मनी विक–२०२४’ उद्घाटन गर्दै स्कुल तहदेखि नै वित्तीय शिक्षामार्फत बचत र लगानीको बानी विकास गर्ने वित्तीय शिक्षा अनिवार्य गर्न लागिएको बताए । उनले लगानी र बचतको बानी विकास गर्न वित्तीय […]