सरकारले न्याय दिँदैन, जनतामाथि गोली चलाउँछ : सांसद घनश्याम खतिवडा

काठमाडाैँ- प्रतिनिधि सभामा नेकपा एमालेका सांसद घनश्याम खतिवडाले मोरङको रतुमाई नगरपालिका-९ को जनता माविका प्रधानाध्यापकमाथि भएको कुटपिटको घटनाप्रति आपत्ति जनाएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सत्तारूढ दलका नेता तथा कार्यकर्ताबाट विद्यालयका प्रधानाध्यापक कुटिनु दुःखद भएको बताए। ‘जेठ २४ गते मोरङ जिल्लाको रतुमाई नगरपालिका वडा नं.९ जनता माविका प्रअ इश्वर खनाललाई त्यही वडाका निर्वाचित […]

सम्बन्धित सामग्री

मोरङ-१ मा लिम्बू र खतिवडाबीच तेस्रो पटक प्रतिस्पर्धा

मोरङ- मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं १ मा विगतका निर्वाचनमा जस्तै यसपटक पनि नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू र निवर्तमान सांसद नेकपा एमालेका घनश्याम खतिवडा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यो उनीहरुबीचको तेस्रो प्रतिस्पर्धा हो।     &nbs...

मोरङ-१ मा लिम्बू र खतिवडाबीच तेस्रो पटक प्रतिस्पर्धा

मोरङ- मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं १ मा विगतका निर्वाचनमा जस्तै यसपटक पनि नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू र निवर्तमान सांसद नेकपा एमालेका घनश्याम खतिवडा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यो उनीहरुबीचको तेस्रो प्रतिस्पर्धा हो।     &nbs...

मोरङ-१ मा लिम्बू र खतिवडाबीच तेस्रो पटक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

मोरङ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं १ मा विगतका निर्वाचनमा जस्तै यसपटक पनि नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू र निवर्तमान सांसद नेकपा एमालेका घनश्याम खतिवडा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यो उनीहरुबीचको तेस्रो प्रतिस्पर्धा हो । २०७० मा भएको संविधानसभाको निर्वाचनमा डिगबहादुर लिम्बू १५ […]

मोरङ–१ मा लिम्बू र खतिवडाबीच तेस्रो पटक प्रतिस्पर्धा

मोरङ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं १ मा विगतका निर्वाचनमा जस्तै यसपटक पनि नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू र निवर्तमान सांसद नेकपा एमालेका घनश्याम खतिवडा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यो उहाँहरुबीचको तेस्रो प्रतिस्पर्धा हो ।

मोरङ १ मा लिम्बू र खतिवडाको प्रतिस्पर्धा

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बू र निवर्तमान सांसद नेकपा (एमाले)का घनश्याम खतिवडा तेस्रो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

मोरङ १ मा एमाले उम्मेदवार शिवमाया कि घनश्याम ?

२ भदौ, विरानगर । प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर १ बाट एमालेका दुई नेताले दाबी गरेका छन् । क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा र डा. शिवमाया तुम्बाहाम्फेले दाबी गरेका हुन् । खतिवडा २०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद हुन् । तुम्बाहाम्फे समानुपातिक सांसद हुन् । एमालेबाट उपसभामुख पनि बनेकी तुम्बाहाम्फे पूर्व मन्त्री पनि […]

द न्यूज प्लस ( नेकपा एमालेका सांसद घनश्याम खतिवडा)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

एमालेको केन्द्रमा मोती दुगडको इन्ट्री, घनश्याम खतिवडा आउट !

नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति ३०१ जना केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गर्दै गर्दा मोरङका घरानियाँ उद्योगी मोती दुगडको नाम छुटाएनन् ।  तर, मोरङ क्षेत्र नम्बर १ का प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका पुराना एवं त्यागी कम्युनिस्ट घनश्याम खतिवडालाई भने ओलीले केन्द्रीय सदस्य बनाउन उपयुक्त ठानेनन् ।केपी ओलीलाई बेलाबखत आर्थिक सहायता समेत गर्दै आएका चन्दा दाता व्यापारी कम्युनिष्ट  पार्टीको सदस्य बन्दै गर्दा घनश्याम खतिवडालाई छुटाइनुले कतिपयले पार्टीभित्र दलाल

सांसद गाउँपालिका महासंघका अध्यक्ष

गाउँपालिका महासंघनामक गैरसरकारी संस्थाको अध्यक्ष संघीय संसद्को प्रतिनिधि सभाका सांसद नै छन् भन्दा उदेक मान्नु पर्दैन । सांसद घनश्याम खतिवडा अहिले पनि गाउँपालिका महासंघका अध्यक्ष हुन् ।