मोरङ-१ मा लिम्बू र खतिवडाबीच तेस्रो पटक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

मोरङ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं १ मा विगतका निर्वाचनमा जस्तै यसपटक पनि नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू र निवर्तमान सांसद नेकपा एमालेका घनश्याम खतिवडा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यो उनीहरुबीचको तेस्रो प्रतिस्पर्धा हो । २०७० मा भएको संविधानसभाको निर्वाचनमा डिगबहादुर लिम्बू १५ […]