घुस लिएको अभियोगमा इन्जिनियर विरुद्ध मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इन्जिनियर नवन डाँगी विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रूपमा कार्यरत इन्जिनियर डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटर बाटोको […]

सम्बन्धित सामग्री

घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर मुग्लिनबाट पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको प्रकरणमा पोखरा महानगरपालिका घरनक्सा शाखाका इन्जिनियर शिवराज बराललाई पक्राउ गरेको छ।

घुस लिएको आरोपमा सव–इन्जिनियर पक्राउ

जिल्ला काठमाडौं, बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर टिकाराज राईलाई घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।

साढे तीन लाख घुस लिएको अभियोगमा इञ्जिनियरविरुद्ध मुद्दा

सेवाग्राहीसँग घुस मागेको आरोप लागेका इन्जिनियर नवन डाँगीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । डाँगीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार मुद्दा दायर गरेको हो ।  रोल्पाको गंगादेव गाउँपालिकामा कार्यरत रहँदा...

बूढानीलकण्ठ नगरपालिकाका सव–इन्जिनियर घुससहित पक्राउ

काठमाडौं : काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका सव–इन्जिनियर विनोद कुमार पौडेल घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुसबाफत लिएको ७२ हजार रुपैयाँसहित पौडेललाई पक्राउ गरेको हो।सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।उनलाई घुस रकमसहित बूढानीलकण्ठ– ६ स्थित सव्रिना होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायण

पुनर्निमाण प्राधिकरण सव–इन्जिनियर घुससहित पक्राउ

काठमाडौं : राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत एक जना सव–इन्जिनियर घुससहित पक्राउ परेका छन्।सव–इन्जिनियर राजन पासवानलाई सेवाग्राहीबाट घुसवाफत लिएको ३० हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो।भुकम्पबाट क्षतिग्रस्त घर पुनर्निमाणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग उनले ३० हजार घुस लिएको अख्तियारले जनाएको छ।आयोग सँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाबाट खटिएको टोलीले पासवानल

घुस लिएको आरोपमा पुनर्निर्माण प्राधिकरणका सब-इन्जिनियर पक्राउ

२० असार, काठमाडौं । राष्टिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत एक इन्जिनियर सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सब–इन्जिनियर राजन पासवानलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाको टोलीले नियन्त्रणमा लिएको हो । पासवानलाई भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग लिएको ३० हजार […]

घुस लिएको आरोपमा सिन्धुलीबाट इन्जिनियर पक्राउ

आयोगको टोलीले सिन्धुलीको घ्याङलेख गाउँपालिकामा कार्यरत इन्जिनियर दिलीपकुमार साहलाई दुई लाख २६ हजार रुपियाँ घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

घुस लिएको आरोपमा इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा

रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।