दोधारा-चाँदनी सुक्खा बन्दरगाहको निर्माण अघि बढाइदै, १३ अर्बको यस्तो छ प्रस्तावित परियोजना मोडल
काठमाडौं। सरकारले सुदूरपश्चिमको दोधारा-चाँदनीमा सुक्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाएको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए)
महेन्द्रनगर, ८ फागुन । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह र यहाँको बेदकोट नगरपालिकामा निर्माण हुने छेला औद्योगिक क्षेत्रको कामले गति लिन थालेको छ । एक साताअघि कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह स्थलबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राथमिकतामा राख्दै आयोजनास्थलको निरीक्षण गरेसँगै काम अघि बढेको हो । भारत सरकारको सहयोगमा सुक्खा बन्दरगाह बन्ने […]
दोधारा चाँदनी– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ स्थित प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम अगाडि बढेको छ । लामो समयदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणका लागि भारतको राइट्स कन्सल्टेन्सीले बन्दरगाहको डिपिआर बनाउन सर्वे थालेको नेपाल इन्टर मोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीले जानकारी दिएका छन् । उनका अनुसार सुक्खा बन्दरगाह भारतले निर्माण गर्ने समझदारी भएपछि डिपिआरका […]
काठमाडौँ,२६ पुष । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम अगाडि बढेको छ । लामो समयदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणका लागि भारतको राइट्स कन्सल्टेन्सीले बन्दरगाहको डिपिआर बनाउन सर्वे थालेको नेपाल इन्टर मोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीले जानकारी दिए । उनका अनुसार सुक्खा बन्दरगाह भारतले निर्माण गर्ने समझदारी भएपछि डिपिआरका […]
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नं १ का ५० बर्षीय कृष्णदत्त पन्तको परिवार २०२२ सालमा बैतडीबाट बसाइँ सरेर यहाँ आयो । यहाँ आउँदा दोधाराचाँदनीको भौगोलिक अवस्था र त्योबेलाको दुःख उनलाई अहिले सपना जस्तै लाग्छ । “यहाँ वन फँडानी गरेर बस्ती बसेको थियो”, विगत सम्झिँदै पन्तले भने, “अहिले बस्तीमा आठ लेनको पक्की सडक र छेउमै सुक्खा बन्दरगाह बन्ला बन्ने सोच्न पनि सकेका थिएनौँ ।”महाकाली नदीमा पक्की पुल निर्माणसँगै दोधाराचाँदनीमा सुक्खा बन्दरगाह प्रस्तावित क्षेत्रसम्म करिब नौ
विकासको दृष्टिले पछि परेको सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका उम्मेदवारहरुको नारा विगतदेखिकै एउटै रहँदै आएको छ । अहिले उम्मेदवारहरु तिनै नारा लिएर मतदाताका घरदैलोमा पुगिरहेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा सत्ता–गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट उम्मेदवारले प्रस्तावित दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको विषय चुनावी ‘एजेण्डा’ बनाइरहेका छन् । विसं २०७४ को …
कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा सत्ता–गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट उम्मेदवार ले प्रस्तावित दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको विषय चुनावी ‘एजेण्डा’ बनाइरहेका छन् ।
कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुक्खा बन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमवार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बडूले यस्तो बताएका हुन् ।
कञ्चनपुरमा प्रस्तावित दोधारा चादँनी सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्रको निर्माण अघि बढाउन पहल गरिरहेको मन्त्री बडूले बताए । ‘लामो समयदेखि प्रस्ताव र शिलान्यास गरिए पनि बजेटको व्यवस्थापन अहिलेसम्म रहेनछ,’ उनले भने, ‘आगामी आर्थिक वर्षको बजेटमार्फत यी दुई आयोजनालाई समेटिनेछ ।’
दोधारा चाँदनीको सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्रको मन्त्री बडूसँगै पूर्वमन्त्रीद्वय रमेश लेखक, नारायणप्रकाश साउद र उद्योग सचिव गणेशप्रसाद पाण्डेयले स्थलगत अनुगमन समेत गरेका थिए । मन्त्री बडूले सुक्खा बन्दरगाह निर्माण भारतको समेत प्राथमिकतामा रहेको बताए । ‘यो नेपाल–भारत र चीनको त्रिदेशीय व्यापारिक महŒवसँग जोडिएको योजना पनि हो,’ उनले भने, ‘योजना सम्पन्न भए औद्योगिक क्षेत्रमा मुलुकले फड्को मार्नेछ ।’
दैजी छेला औद्योगिक क्षेत्रको निर्माण भइसकेपछि २२ हजार नागरिकले रोजगारी पाउने उनको भनाइ थियो । ‘औद्योगिक क्षेत्र निर्माणको मोडालिटीबारे मन्त्रालय चाँडै टुंगोमा पुग्नेछ,’ उनले भने, ‘औद्योगिक क्षेत्रको निर्माण अब दु्रतगतिमा अगाडि बढ्छ ।’
उद्योग मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीले सुक्खा बन्दरगाहको निर्माणका लागि पहिलो चरणमा ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । ‘वातावरणीय प्रभाव मूल्यांकन र जग्गा भोगाधिकारको विषय टुंगो लाग्ने चरणमा छ,’ उनले भने, ‘प्रक्रियामा रहेका विषय र नयाँ बजेटमा सुक्खा बन्दरगाहलाई सम्बोधन गर्ने विषय एकसाथ टुंगोमा पुग्न सक्छ ।’ रासस
३० भदौ, धनगढी । १२ वर्षअघि २०६६ सालमा घोषणा भएको दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि आवश्यक काम अघि बढाइएको छ । कुल १२ अर्ब प्रस्तावित बजेट रहेको दोधाराचाँदनी सुक्खा बन्दरगाह/एकिकृत जाँच चौकी नाम दिइएको आयोजना कार्यान्वयनका लागि गठित नेपाल इन्टरमोडल यातायात विकास समितिले परामर्शदाता नियुक्त गर्दै काम थालिएको जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति […]
काठमाडौं, असार २१। छिमेकी मुलुक चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन तथा एकीकृत सेवा दिन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अध्ययनले कोरलामा सुक्खा बन्दरगाह उपयुक्त हुने निष्कर्ष निकालेको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी प्रमुख आशिष गजुरेलले चीनसँगको व्यापारलाई थप सहजीकरणका लागि निर्माण गर्न लागिएको कोरला […]
छिमेकी मुलुक चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन तथा एकीकृत सेवा दिन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अध्ययनले कोरलामा सुक्खा बन्दरगाह उपयुक्त हुने निष्कर्ष निकालेको छ ।नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी प्रमुख आशिष गजुरेलले चीनसँगको व्यापारलाई थप सहजीकरणका लागि निर्माण गर्न लागिएको कोरला सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिनुभयो । कोरला नाकामा चीनतर्फ भन्सार, अध्यागमन र सुक्खा बन्दरगाहलगायत भौतिक संरचना निर्