दैलेखका कांग्रेस पूर्व सभापति थापाको निधन

काठमाडौं। नेपाली कांग्रेस दैलेखका पूर्व सभापति जगतजंग थापाको आज बिहान ३ बजे दैलेख अस्पतालमा उपचारका क्रममा निधन भएको छ। स्वर्गीय थापा पार्टीको महासमिति सदस्य, नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको केन्द्रीय सदस्य, नेपाल बाल संगठनको पूर्व केन्द्रीय सदस्य एवं पूर्व जिल्ला सभापति थिए। नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।

सम्बन्धित सामग्री

कांग्रेस एक ढिक्का भएर अघि बढेको छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताउनुभएको छ । नेपाली कांग्रेस बागलुङले शुक्रबार आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसमा पहिलाजस्तो गुनासो नभएको भन्दै छिटफुट गुनासोलाई सम्बोधन गर्दै जाने उल्लेख गर्नुभयो । सभापति देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै आलोचना गर्न नहुने …

कांग्रेस सभापति देउवा अस्वस्थ

कांग्रेस सभापति शेरबहादुर देउवा अस्वस्थ भएका छन्। सभापति देउवाले १३ असोजदेखि राजनीतिक भेटघाट गरेका छैनन्।  १० असोजदेखि उनलाई रुघाखोकी र टन्सिल भएको छ। धुम्बाराहिस्थित निवासमा स्वास्थ्यलाभ गरिरहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन...

कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ : सभापति देउवा

कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन्। आज प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पादधिकारीसँगको भेटमा सभापति देउवाले  कांग्रेस बलियो भएमा मात्र देशमा प्रजातन्त्र बलियो हुने बताएका हुन्।  उनले...

कांग्रेस डोल्पाको पूर्व सभापति बुढा राप्रपामा प्रवेश

कांग्रेस–नेपाली कांग्रेस डोल्पाका पूर्व सभापति अङ्गद कुमार बुढा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टी कार्यालयमा आयोजित एक समारोहमा बुढालाई राप्रपामा स्वागत गरे। बुढालाई पार्टी अध्यक्ष लिङदेनले डोल्पामा राप्रपाको तर्फबाट संघीय चुनावको उमेदवार घोषणा गरेका छन्।

कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति कांग्रेस (विपी)मा प्रवेश

डडेल्धुरा : नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द नेपाली कांग्रेस (विपी)मा प्रवेश गरेका छन्। नेपाली कांग्रेस (विपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई बुधबार पार्टी प्रवेश गराएका हुन्।हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति डडेल्धुराको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए।चन्दले २०२९ सालमा नेविसंघबाट राजनीतिक यात्रा शुरु गरेका थिए। २०३६ सालमा नेपाली कांग्रेसमा सक्रिय भई बहुदलको प

कांग्रेस सभापति देउवाको गाउँपालिकामै गठबन्धन अस्वीकार

धनगढी – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गाउँपालिकामै गठबन्धन अस्वीकार गरिएको छ । नेपाली कांग्रेस गन्यापधुरा गाउँपालिका (डडेलधुरा) को कार्य समितिले चुनावी तालमेल अस्वीकार गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री देउवाको मतदाता नामावली समेत रहेको गन्यापधुरा गाउँपालिकामा कांग्रेस स्थानिय समितिले तालमेल अस्वीकार गरेको हो । गन्यापधुरा गाउँपालिका–२ र ३ को वडा कार्यसमितिले चुनावी तालमेल […]

देउवा दोस्रोपटक कांग्रेस सभापति निर्वाचित

शेरबहादुर देउवा दोस्रो पटक कांग्रेस सभापति भएका छन् । प्रतिस्पर्धी डा। शेखर कोइरालालाई भारी मतअन्तरले पराजित गर्दै देउवाले जित सुनिश्चित गरेका हुन् ।   १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रोपटक भएको...

कांग्रेस पर्वतको सभापति बन्न त्रिपक्षीय लडाइँ

पर्वत : नेपाली कांग्रेस पर्वतको सभापति पदका लागि तीनजना बीच प्रतिस्पर्धा हुने भएको छ।मङ्गलबार भइरहेको निर्वाचनमा सभापतिका लागि महाधिवेशन प्रतिनिधि युवराज जोशी, नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल र नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष मिलन सुवेदीको उम्मेदवारी दर्ता भएको छ।सर्वसम्मत रूपमा नेतृत्वसहित पदाधिकारी चयनको प्रयास भए पनि सभापति सहितका सबै पदमा धेरै आकाङ्क्षी रहेका कारण निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने बाध्यता भएको हो।निर्वाचन समितिले

उम्मेदवार बन्न कांग्रेस सभापति देउवाको सक्रियता, अन्तिमपटक सहयोग गर्न अनुरोध

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार पनि आफूनिकट नेताहरुसँग छलफल जारी राखेका छन्। फेरि पनि पार्टी सभापति बन्ने योजनासहित आज बागमती र गण्डकी प्रदेशका नेताहरुसँग छलफल गरेको देउवानिकट कांग्रेस नेता रामहरी खतिवडाले बताए। बुढानीलकण्ठस्थित देउवा निवासमा भएको छलफलमा सभापति देउवाले अन्तिमपटक सहयोग गर्न सबैलाई अनुरोध गरेका थिए। बैठकमा सहभागी नेताहरुले सबैलाई समूहमा समेट्न सुझाव दिएका थिए।