‘एसियाडका लागि नवौं राष्ट्रियबाट पनि खेलाडी छनोट हुन्छ’

४ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले अर्को वर्ष चीनमा हुने १९औं एसियाली खेलकुदका लागि राष्ट्रिय टिम छनोट गर्दा आसन्न नवौं राष्ट्रिय खेलकुदको प्रदर्शनलाई पनि आधार बनाइने बताएका छन् । भदौका लागि तय भएको एसियाली खेलकुद एक वर्ष सारिएको छ । चीनले कोरोना महामारीका कारण निर्धारित समयमा प्रतियोगिता आयोजना गर्न नसक्ने बताएपछि […]

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद : बागमतीबाट फूल कन्ट्याक्ट कराँतेमा ११ खेलाडी छनोट

काभ्रे : आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत फूल कन्ट्याक्ट कराँतेतर्फका खेलाडी छनोट भएका छन्।काभ्रेको बनेपामा भएको बागमती प्रदेश फूल कन्ट्याक्ट कराँते खेलाडी छनोट प्रतियोतिताबाट ११ जना खेलाडी छानिएका हुन्। प्रतियोगिताका संयोजक हिम्मत थपलियाले प्रतियोगिताबाट महिला ५ र पुरुष ६ गरी ११ खेलाडीलाई छनोट गरिएको बताए।उनका अनुसार महिलातर्फ ४० र ४५ केजी तौल समूहमा क्रमशः धादिङकी झरना थापा मगर र एकता कुमाल छनोट भएका छन्।महिला ५० केजी तौल समूहमा मकवानपुरकी नव

नवौंका लागि बागमती प्रदेशबाट फेन्सिङ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ फेन्सिङ खेलाडी छनोट भएको छ । काठमाण्डौ फेन्सिङ एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ १२ र महिलातर्फ १२ गरि कुल २४ खेलाडी छनोट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले जानकारी गराए । पुरुष फोयल ईभेन्टमा संजीव लामा, नारायण गौतम, पुरुषोत्तम […]

नवौंका लागि बागमती प्रदेशबाट टेबल टेनिस खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशबाट सहभागी हुने टेबल टेनिस खेलाडी छनोट भएका छन् । पुरुष-महिलामा समान ५–५ गरी १० खेलाडी छनोट भएको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जानकारी गराए । पुरुषमा सुनिल महर्जन, रितिज जोशी, एलेक्स महर्जन, चन्दन शाही […]

नवौं राष्ट्रिय खेलकुद २०७९ : गण्डकीको प्रतिनिधित्व गर्ने खेलाडी छनोट सुरु

प्रतियोगिताको लागि ११ जिल्लाबाट छनोट भएर आएका दुई हजार ८३९ जनाबाट ७१४ जना खेलाडी छनोट गरिने  आउँदो २८ असोजदेखि ३ कात्तिकसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै...

नवौं राष्ट्रिय खेलकुदका लागि प्याराग्लाइडिङ खेलाडी छनोट

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी कास्की जिल्लाबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यही भदौ ११ देखि १८ गतेसम्म पोखरामा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरेको संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का सदस्य वसन्तराज दवाडीले जानकारी दिए । उनका अनुसार प्रदेशस्तरीयका लागि दुई […]

ब्याडमिन्टन खेलका लागि ११ खेलाडी छनोट

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीमा ब्याडमिन्टनका लागि ११ जना खेलाडी छनोट भएका छन् । कास्कीमा प्रतियोगितालाई लक्षित गरी हाल विभिन्न खेलका लागि छनोट प्रक्रिया जारी छन्...

कबड्डी खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदका लागि हुने बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट कबड्डी खेलाडी छनोट भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुषमा आशिष थिङ, सुरज अधिकारी, कुँवेर कार्की, कुशल श्रेष्ठ, सौगात घले, सौगात कार्की, कोशिस गिरी, धवल कुँवर, सुजन गोले, अमृत खत्री, अश्विन श्रेष्ठ र […]

जुडो खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदका लागि हुने बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् । खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष ६० केजीमुनि आशिष तामाङ, ६६ केजीमुनि पुजन श्रेष्ठ र सम्राट केसी, ७३ केजीमुनि सयम श्रेष्ठ, ८१ केजीमुनि ओजस बस्नेत, ९० केजीमुनि फुर्वा सोनाम […]

नवौं राष्ट्रिय खेलकुद : तनहुँमा भदौ ९ देखि खेलाडी छनोट

दमौली : गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले यही भदौ ९ गतेदेखि जिल्लास्तरीय खेलाडी छनोट गर्ने भएको छ। जिल्लाका विभिन्न ठाउँमा खेल सञ्चालन गरी प्रतियोगिताका लागि खेलाडी छनोट गर्नेसमितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए। राष्ट्रिय खेलकुद परिषद्बाट तोकिएका ३६ खेलमध्ये १४ खेलको विशेष प्रशिक्षण र २२ खेलको प्रतियोगिता नै सञ्चालन गरी खेलाडी छनोट गर्ने उनको भनाइ छ। भदौ ९ गते उसुको घिरिङमा, भदौ ९ गते बक्सिङको खैरेनीटारमा र भदौ ९ गते

गण्डकीको खेलाडी छनोट र प्रशिक्षण तालिका सार्वजनिक

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ । परिषद्ले गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखसँगको छलफलपछि कार्यतालिका सार्वजनिक गरेको हो । नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको परिषदले दुई चरणमा विभाजन गरी खेलाडी […]