काठमाडौं १० मा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै घण्टी

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले आफ्नो अग्रतालाई कायमै राखेका छन् । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी मतगणना अनुसार केसीले ४८०१ मत ल्याएका छन् । कांग्रेसका केसीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ३३७८ मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेका हिमेश केसीले २८४२ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका […]

सम्बन्धित सामग्री

काठमाडौंमा बालेनको अग्रता कायमै, सायमी चौथो र श्रेष्ठ पाँचौ स्थानमा

काठमाडौं, १० जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार साहले ४८ हजार ९ सय २२ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार मत ल्याएकी छिन् । सिर्जना भन्दा बालेन १८ हजार ८९७ […]