खाणको बचाउमा बार अध्यक्षको जिकिर- उहाँलाई फसाउनकै लागि प्रहरीले नक्कली प्रमाण खडा गर्‍यो

गोपालकृष्ण घिमिरेले भने, ‘केशव दुलालले १ करोड २४ लाख गृहमन्त्रालयमा लगेर बुझाएको प्रहरीलाई बयान दिएका थिए । उनी कुन बेला मन्त्रालय छिरेका थिए ? कुन झोला बोकेर हिँडेका थिए ? कति बेला निस्के ? कुन गाडीमा गएका थिए ? भन्ने कुरा राख्नुपर्दैन । कसैले भनेका आधारमा थुन्न पाइन्छ ?’

सम्बन्धित सामग्री

नक्कली प्रमाण पत्र बनाएको आरोपमा ख्रिष्टियन महासंघका अध्यक्ष पक्राउ

२६ मंसिर, काठमाडौं । नक्कली प्रमाणपत्र बनाएको आरोपमा राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराजलाई प्रहरीले पक्राउ गरेको छ । स्नातक तहको ट्रान्सक्रिप्ट र माइग्रेसन लगायतका नक्कली कागजात बनाएको उजुरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन थालेको थियो । महान अभियान नामक पत्रिका दर्ता गर्नका लागि उनले सूचना विभागमा पेश गरेको प्रमाण पत्र नक्कली रहेको […]

सुमेरू सिटी अस्पतालकी डाक्टर पुनम पनि पक्राउ - NepaliPatra

काठमाडौँ। सुमेरु सिटी अस्पतालमा कार्यरत डा. पुनम थापा चौधरी पक्राउ परेकी छन्। शुक्रबार प्रहरीले नक्कली प्रमाण पत्रका आधारमा डाक्टर पढेको भन्दै उनलाई पक्राउ गरेको हो। आज बिहान पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकारलाई पक्राउ गरेको थियो। बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो। बिहीबार […]

सुमेरू सिटी अस्पतालकी डाक्टर पुनम पनि पक्राउ, पक्राउ पर्नेको संख्या ८ पुग्यो

काठमाडौँ- सुमेरु सिटी अस्पतालमा कार्यरत डा. पुनम थापा चौधरी पक्राउ परेकी छन् । शुक्रबार प्रहरीले नक्कली प्रमाण पत्रका आधारमा डाक्टर पढेको भन्दै उनलाई पक्राउ गरेको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । आज बिहान पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मोरङका मनित चौधरी र काठमाडौँस्थित...

मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गर्ने पक्राउ

काठमाडौं : प्रहरीले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ललितपुर महानगरपालिका–२ का ३६ वर्षीय विजय श्याम रंजितलाई पक्राउ गरेको हो। परीक्षामा अनुतिर्ण भएका उनले काउन्सिलमा चिकित्सकको रुपमा दर्ता हुन नक्कली प्रमाण प्रत्र तयार पारेको ब्यूरोले जनाएको छ।उनले काउन्सिलको स्थाई दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्रमा काउन्सिलको छाप लगाई, रजिष्ट्रारको दस्तखत समेत किर्ते गरको खुलेको ब्यूरोले जनाएको छ।उनलाई महाराजग

नक्कली प्रमाणपत्र पेश गर्ने ७ डाक्टर प्रहरी नियन्त्रणमा

नक्कली प्रमाण पत्र पेश गर्ने ७ जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली प्रमाण पत्र पेश गरेर मेडिकल काउन्सिलको प्रमाणपत्र लिएको आरोपमा उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो । उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ । सीआईबीले केहीबेरमा पत्रकार सम्मेलन गरेर सातै जनालाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

कोरोनाको नक्कली प्रमाण–पत्र बनाउने पक्राउ

मापुटो, (एजेन्सी) मोजाम्बिकमा कोभिड १९ नेगेटिभ भएको नक्कली प्रमाण–पत्र तयार गर्ने एक आपराधिक समूहका चारजना सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ । तिनीहरूको गतिविधि रेस्सानो गार्सिया सीमा चौकी वरपर निकै सक्रिय रहेको बताइएको छ । मोजाम्बिकको राष्ट्रिय अपराध अनुसन्धान सेवा (सेर्निक) का अनुसार उक्त क्षेत्रका मानिसहरूलाई छिमेकी मुलुक दक्षिण अफ्रिका जानका लागि कोभिड १९ नेगेटिभ उल्लेख […]