नक्कली प्रमाण पत्र बनाएको आरोपमा ख्रिष्टियन महासंघका अध्यक्ष पक्राउ

२६ मंसिर, काठमाडौं । नक्कली प्रमाणपत्र बनाएको आरोपमा राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराजलाई प्रहरीले पक्राउ गरेको छ । स्नातक तहको ट्रान्सक्रिप्ट र माइग्रेसन लगायतका नक्कली कागजात बनाएको उजुरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन थालेको थियो । महान अभियान नामक पत्रिका दर्ता गर्नका लागि उनले सूचना विभागमा पेश गरेको प्रमाण पत्र नक्कली रहेको […]

सम्बन्धित सामग्री

डाक्टरलाई नक्कली सर्टिफिकेट बनाइदिएको आरोपमा एक पक्राउ

६ वैशाख, काठमाडौं । डाक्टरलाई नक्कली प्रमाण पत्र बनाइदिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागबजारको ज्योतिदिप कन्सल्टेन्सीका अरुण चौधरी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख सहकुलबहादुर थापाका अनुसार नक्कली प्रमाण पत्रको आधारमा डाक्टर बनेका ७ जनालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा चौधरीको नाम खुलेको थियो। त्यसपछि उनलाई सोमबार पक्राउ गरिएको […]

नक्कली प्रमाण पत्र पेश गरेर डाक्टर बनेको आरोपमा ७ जना पक्राउ

६ वैशाख, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एसएलसीको नक्कली प्रमाण पत्र पेश गरेर डाक्टर बनेको आरोप लागेका ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ब्युरो प्रमुख सहकुलबहादुर थापाका अनुसार उनीहरुमध्ये चार जना …

नक्कली प्रमाणपत्र पेश गर्ने ७ डाक्टर प्रहरी नियन्त्रणमा

नक्कली प्रमाण पत्र पेश गर्ने ७ जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली प्रमाण पत्र पेश गरेर मेडिकल काउन्सिलको प्रमाणपत्र लिएको आरोपमा उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो । उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ । सीआईबीले केहीबेरमा पत्रकार सम्मेलन गरेर सातै जनालाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

नक्कली प्रमाण पत्र पेस गरेको आरोपमा डाक्टर पक्राउ

शैक्षिक योग्यताका नक्कली प्रमाण पत्र पेश गरेर काम गरिरहेको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन् । चौरजारी नगरपालिका–१, स्थित चौरजहारी अस्पतालमा कार्यकरत डाक्टर दिपेन्द्र गौतमलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले आइतबार दिउँसो अस्पतालबाटै पक्राउ गरेको हो ।

किर्ते प्रमाणपत्र पेश गरी जागिर खाएको अभियोगमा एक डाक्टर पक्राउ

रुकुम (पूर्व) : नक्कली प्रमाण पत्र पेश गरी काम गरिरहेको आरोपमा मनाङका डाक्टर दिपेन्द्र गौतम पक्राउ परेका छन्।चौरजहारी नगरपालिका–१, स्थित चौरजहारी अस्पतालमा कार्यरत गौतमलाई शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी काम गरीरहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले आइतबार दिउँसो अस्पतालबाटै पक्राउ गरेको हो ।मनाङको चामे गाउँपालिका–९, का ३१ वर्षीय गौतमविरुद्ध नक्कली प्रमाणपत्रका बारेमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको थियो। उनलाई एसएलसीको प्रमाण पत्र क