कारागारमा छोरा भेट्न गएकी आमा खैरो हिरोइनसहित पक्राउ

कैलाली । कैलाली जिल्ला कारागारमा छोरा भेट्न गएकी एक महिला पक्राउ परेकी छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-१ मा रहेको कारागारमा लागुऔषधसहित धनगढी- ३ मिलन चोककी ५० वर्षीय कमलादेवी अवस्थी पक्राउ परेकी हुन् । लागुऔषधमा कारागार चलान भएका २१ वर्षीय ओमप्रकाश अवस्थीलाई भेट्न गएकी कमलादेवीको साथबाट लागुऔषध खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी […]

सम्बन्धित सामग्री

छोरा भेट्न कैलाली कारागार पुगेकी आमा खैरो हिरोइनसहित पक्राउ

काठमाडौं,१० असार । प्रहरीले कैलाली जिल्ला कारागारबाट एक महिलालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका-१ मा रहेको जिल्ला कारागारमा रहेका छोरा भेट्न पुगेकी ५० वर्षीय कमलादेवी अवस्थी लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेकी हुन् । लागुऔषधमा कारागार चलान भएका २१ वर्षीय ओमप्रकाश अवस्थीलाई भेट्न गएकी कमलादेवीको साथबाट लागुऔषध खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय […]