सार्वजनिक यातायातमा फेरि बढ्यो भाडा, कहाँ कति बढ्यो ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै अन्तरप्रदेश भाडादर स्वचालित वृद्धि गरिएको हो ।  यात्रुबाहक सवारीमा २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारी साधनमा ३.७ प्रतिशतले बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।

सम्बन्धित सामग्री

सार्वजनिक यातायातमा ७.७ प्रतिशतसम्म बढ्यो भाडा

सरकारले अन्तरप्रदेश लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा ७.७ प्रतिशत भाडा वृद्धि गरेको छ । एक प्रदेशबाट अर्काे प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीमा ५.३० देखि ७.७ प्रतिशतसम्म भाडा बढेको हो ।निगमले पेट्रोलियम पदार्थमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समयोजन गरेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात यात्रुवाहक तथा मालवाहक सवारीमा ७.७ प्रतिशतसम्म भाडा […]