सार्वजनिक यातायातमा ७.७ प्रतिशतसम्म बढ्यो भाडा

सरकारले अन्तरप्रदेश लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा ७.७ प्रतिशत भाडा वृद्धि गरेको छ । एक प्रदेशबाट अर्काे प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीमा ५.३० देखि ७.७ प्रतिशतसम्म भाडा बढेको हो ।निगमले पेट्रोलियम पदार्थमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समयोजन गरेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात यात्रुवाहक तथा मालवाहक सवारीमा ७.७ प्रतिशतसम्म भाडा […]