मेलम्चीले अझै दिएन उपभोक्तालाई राहत

एक महिना अघिदेखि राजधानीमा  मेलम्चीको  खानेपानी  वितरण सुरु गरिए पनि आमउपभोक्ताले अझै राहतको अनुभव गर्न पाएका छैनन् ।कतिपय स्थानमा त मेलम्ची आएपछि झनै अस्तव्यस्त भएको  छ ।  भएका पाइप फुटेका छन भने मर्मत पनि सुस्त छ । पुरानै पाइप  लाइनबाट वितरण गरिएको मेलम्चीको पानी नयाँ पाइप लाइनबाट  वितरण गर्न परीक्षण भइरहेको छ ।राजधानीको बल्खु, कोटेश्वर, सहयोगी नगरलगायतका स्थानमा दसौँ वर्षदेखि पानी आएको छैन र मेलम्ची आएपछि पानी  पाइने  आशा  सपनामै सीमित भएको छ

सम्बन्धित सामग्री

मेलम्ची बाढी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग सिन्धु कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकले मेलम्ची बाढी पीडितका लागि आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। मंगलवार जिल्ला सभापति विकास लामाले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा पुनर्स्थापनाका लागि ध्यान दिनसमेत सरकारसँग माग गरेका छन्। मेलम्चीको शिर भेम्राथाङबाट असार १ गते झरेको पहिरोका कारण आएको बाढीले हेलम्बु र मेलम्चीको…

बाढीपीडित सब–डिलरलाई डिसहोमको राहत

डिसहोमले मेलम्ची बाढीबाट प्रभावित आफ्ना अधिकृत सब डिलरलाई जनही एक लाख रूपैयाँ राहत स्वरूप प्रदान गरेको छ।...

हेलम्बुमा राहत पुर्‍याउनै समस्या

काठमाडौं।बाढीले क्षति पुर्‍याएको सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकामा राहत लैजान समस्या भएको छ। मेलम्ची नगरपालिकाको केही ठाँउ र हेलम्बुका अधिकांश स्थानमा नदीले सडक कटान गरेको छ। बाढीले मेलम्ची नगरपालिकाको सिमखेत भन्ने स्थानमा सडक कटान गरेको छ। चनौटेमा रहेको रातोपुल पनि जोखिममा छ। हेलम्बु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चनौटेको पुललाई बचाउन सके मात्र राहत र पुनर्स्थापनाको काम गर्न सकिने बताए ।

हेलम्बुमा राहत पुर्‍याउनै समस्या

काठमाडौं।बाढीले क्षति पुर्‍याएको सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकामा राहत लैजान समस्या भएको छ। मेलम्ची नगरपालिकाको केही ठाँउ र हेलम्बुका अधिकांश स्थानमा नदीले सडक कटान गरेको छ। बाढीले मेलम्ची नगरपालिकाको सिमखेत भन्ने स्थानमा सडक कटान गरेको छ। चनौटेमा रहेको रातोपुल पनि जोखिममा छ। हेलम्बु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चनौटेको पुललाई बचाउन सके मात्र राहत र पुनर्स्थापनाको काम गर्न सकिने बताए ।

मेलम्ची नगरपालिका १ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा

सिन्धुपाल्चोक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।  शनिबार बसेको वडा समितिको बैठकले

मेलम्ची बाढी पीडितलाई आयल निगमकोतर्फबाट भट्टराईले १५ लाखको राहत बाँडे

काठमाडौं, ५ असार । नेपाल आयल निगमले मेलम्ची बाढीपहिरो पीडितलाई १५ लाख भन्दा बढीको राहत वितरण गरेको छ । निगमका तर्फबाट सञ्चालक समिति अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले मेलम्ची पुगेर राहत सामग्री वितरण गरेका हुन् । सञ्चालक समितिका अध्यक्ष भट्टराईका अनुसार निमगका तर्फबाट दुई सय ५० सिलिन्डर भरेको ग्यास, करिब ३५ थान […]

मेलम्ची र हेलम्बुका बाढीपीडितलाई निगमको सहयोग

नेपाल आयल निगमले सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढीपीडित परिवारलाई राहत सहयोग प्रदान गरेको छ

मेलम्ची नगरपालिकाद्वारा सहयोगको लागि आह्वान, राहत कोषमा राखियो ५० लाख

काठमाडौं : मेलम्ची नगरपालिकाले ५० लाख रुपैयाँ राखेर 'मेलम्ची बाढी पीडित राहत तथा पुन:स्थापना कोष' स्थापना गरेको छ। गत मंगलबार गएको बाढी पहिरोका कारण नगरपालिकाको वडा ६, १० र ११ मा ठूलो क्षति पुगेको छ। मेलम्ची बजार बगरमा परिणत भएको छ। सयौं मानिस विस्थापित भएका छन्। नगरपालिकाले बाढीबाट विस्थापित र संकटमा…

राहत तथा उद्दारका लागि मेलम्ची नगरलाई काठमाडौं महानगरको दुई करोड सहयोग

काठमाडौं। काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरेको छ। नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेको हुन्। मेलम्ची नदीमा आएको बाढीले गरेको धनजनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले बताए। मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो।