गरिमा विकास बैंकले ग्राहकवर्गलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्धेश्यका साथ ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ ।न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा सुरु गर्न सकिने ‘स्वर्णिम निक्षेप योजना’ एक क्रमिक निक्षेप खाता रहेको बैंकले जनाएको छ । यस निक्षेप योजना अन्तर्गत ५ वर्ष वा सो भन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्धती बराबरको व्याजदरको फाइदा […]