गरिमा विकास बैंक लिमिटेडले ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ । न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा शुरू गर्न सकिने ‘स्वर्णिम निक्षेप योजना’ एक क्रमिक (रिकरिङ्ग) निक्षेप खाता रहेको बैंकले जनाएको छ । बैंकका अनुसार यस निक्षेप योजनाअन्तर्गत पाँच वर्ष वा सो भन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्दती बराबरको ब्याजदरको फाइदा लिन सकिनेछ । साथै, योजना अवधिभित्र आफ्नो अनुकूलका अनुसार जति पनि रकम जम्मा गर्न सकिने र आफूले जम्मा गरेको हरेक रकममा त्यस समयको मु