युक्रेनमाथि रुसको हमलाको यो दोस्रो दिन हो र संसारभरीबाट यसबारे प्रतिक्रिया सार्वजनिक भइरहेका छन् । अब ताइवानले यो हमलाको विरोध गरेको छ ।साथै आफू रुसमाथि प्रतिबन्धको विषयमा अमेरिका, युरोपेली संघ र अन्य समान विचारधारा भएका देशसँग खडा भएको पनि बताएको छ ।ताइवानका विदेश मन्त्रालयको तर्फबाट गरिएको ट्वीटमा सैन्य कारवाहीलाई तुरुन्त रोक्न र कुराकानीको माध्यमले शान्तिपूर्ण समाधान निकाल्ने अपिल गरिएको छ ।युक्रेन संकटबीच ताइवानको कुरा किन निस्किरहेको छ ?युक्रेन संकटबीच पूरा दुनियाँको नजर अमेरिका आफ्ना