प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा

प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारण सभाले समूह ‘क’ संस्थापक समूहका शेयर धनीका तर्फबाट सञ्चालक डा.विमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिलप्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ । साथै कम्पनीको नियमावली अनुसार समूह ‘ख’ का सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचनबाट शंकर गौतम तथा […]

सम्बन्धित सामग्री

प्रभु लाइफ इन्स्योरेन्स साधारणसभा सम्पन्न

काठामडौं । प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले संस्थापक समूहका सेयर धनीकातर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ । साथै सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई सञ्चालकमा शंकर गौतम तथा दिपक पाण्डेय निर्विरोध निर्वाचित भएका छन्...