ज्योति विकास बैंकद्वारा भिम अस्पताललाई सहयोग

रुपन्देहीस्थित जिल्ला अस्पताल भिमलाई ज्योति विकास बैंक भैरहवा शाखाले ४० हजार रुपैयाँ सहयोग गरेको छ ।बैंकका भैरहवा शाखा प्रबन्धक मनोज भण्डारीले सो रकम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई हस्तान्तरण गरे । शाखा प्रबन्धक भण्डारीले अहिलेको असहज समयमा अस्पतालमा उपचारका लागि आएका बिरामीहरुको प्रयोजन हुने अक्सिजन सिलिण्डरमा मा अक्सिजन ग्यास रिफिल गर्न रकम हस्तान्तरण […]