बलिउड कलाकार सुशान्तको हत्या आशंका गर्दै परिवारद्वारा अनुसन्धान माग | Nagarik News - Nepal Republic Media

आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन्।