दुई महिनाअघि नै नेपालमा कोरोना संक्रमित ३९ लाख पुगेको अध्ययन निष्कर्ष, हालसम्म १७ लाख ६४ हजार

स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन सम्मिलित एक विज्ञ टोलीले गरेको सर्वेक्षणले देशभर ३९ लाखजना कोरोना

सम्बन्धित सामग्री

नेपालमा कोरोना संक्रमित बढ्दै, आज थपिए १२१ जना

काठमाडौं, २६ असार । पछिल्लो २४ घण्टामा नेपालमा आज थप १२१ जना नयाँ संक्रमित थपिएका छन् । ३ हजार ४५ जनामा गरिएको परीक्षणमा १०४ जना पीसीआर र १७ जना एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या आज शुन्य […]

नेपालमा ‘ओमिक्रोन भेरियन्ट’को नयाँ प्रजाति फेला

केही दिनयता नेपालमा कोरोना संक्रमित बढ्न थालेपछि यहाँ नयाँ भेरियन्ट हुनसक्ने विज्ञहरुको आशंका पुष्टि भएको छ । नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले …

फेरि बढे कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमित फेरि बढ्न थालेका छन्।  केही दिनदेखि घटेको कोरोना संक्रमण फेरि बढेको हो।

संक्रमित थपिनेभन्दा निको हुने बढी, २४ जनामा २१ जना ओमिक्रोनबाट संक्रमित

नेपालमा कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ भने ७ हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण …

नेपालमा कोरोना संक्रमित मध्ये ८८ प्रतिशतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’

काठमाडौँ, ९ माघ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित मध्ये ८८ प्रतिशतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले आज (आइतबार)को नियमित प्रेस ब्रिफिङमा यस्तो बताएका हुन्। उनले भने, ‘नेपालमा भइरहेको पछिल्लो संक्रमणमा एस–जीन पोजेटिभ भएपनि ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेको पाइएको छ।’ डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन […]

९५३ जनामा कोरोना संक्रमण हुँदा १,३७१ जना निको भए

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित हुनेको तुलनामा संक्रमणमुक्त हुनेको संख्या बढेको छ। ९५३ जनामा कोरोना संक्रमण हुँदा एक हजार ३७१ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो...

नेपालमा कोरोना संक्रमित संख्या तीन लाख नाघ्यो

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या आज तीन लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आजसम्म देशभर ३ लाख ११९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। आज मात्र देशभर ३ हजार १२२ जना नयाँ संक्रमित थपिएका छन्। हालसम्म नेपालमा रहेका संक्रमित मध्ये २ लाख ७७ हजार ५७३ जना निको भइसकेका छन्।

नेपालमा कोरोना संक्रमित एक लाख पुगे पनि स्वास्थ्य सामग्री पर्याप्त

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार सोमबारसम्म नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको छ। मन्त्रालयले भदौको पहिलो सातासम्म नेपालमा कोरोना संक्रमित संख्या लगभग ४० हजार पुग्ने अनुमान गरेको थियो। यस्तै‚ असोजको अन्तिमसम्म एक लाखको हाराहारीमा पुग्ने पूर्वानु...