२२ पुस, रामेछाप । फर्जी कागज बनाएर नागरिकता लिने समूहका ३ जनालाई वडाअध्य आफैंले समातेर प्रहरीमा बुझाएका छन् ।
पक्राउ पर्नोमा नक्कली नागरिकता लिने निशान जोशीका साथै सघाउने दुनीमाया सुनुवार र हरि सुनुवारलाई उमाकुण्ड गाउँपालिका ७ भुजीका वडाअध्यक्ष रुद्रमणि नेवारले पक्राउ परेका हुन् ।
निशानले निशान सुनुवारको नाममा एसएलसी परीक्षाको नक्कली प्रमाणपत्र …