नयाँ अध्ययनको दाबी– पृथ्वी तीव्र गतिमा चिसिँदै, मानव अस्तित्व नै खतरामा !

वासिङटन । हालै गरिएको एक अध्ययनले पृथ्वीको केन्द्र अहिले तीव्र गतिमा चिसिरहेको देखाएको छ । जसले अब पृथ्वीमा कहिलेसम्म मानव अस्तित्व रहन सक्छ भन्ने प्रश्नहरू उब्जाएको छ । तर, त्यो चिसिने प्रक्रियाको कुनै निश्चित समय तालिका छैन । यसरी चिसिँदै जाँदा अन्तत: पृथ्वी पनि मंगल ग्रहजस्तै ठोसमा परिणत हुन हुने वैज्ञानिकहरूको दाबी छ ।  पत्रकार सम्मेलनमा...

सम्बन्धित सामग्री

यूएफओको रहस्य : के पृथ्वी बाहिर पनि छुट्टै मानव अस्तित्व छ ?

त्यसपछि वैज्ञानिक समुदायका सबैजना यो कुरामा सहमत भए कि 'यदि हामीले अहिले मानवरहित यन्त्रहरु बनाउन सक्छौं भने पृथ्वीभन्दा बाहिर पनि कुनै विकसित सभ्यता हुन सक्छ ।' यही मान्यताले वैज्ञानिकलाई एउटै सूत्रमा बाँध्न थाल्यो ।

वातावरणीय अर्थशास्त्रका प्रणेता : विलियम नर्डहस

मानिस र प्रकृतिबीचको सम्बन्ध कुनै व्याख्या गरिरहनुपर्ने विषय होइन । प्रकृतिबिनाको मानव अस्तित्व कल्पना गर्न सकिँदैन । मानिसले टेक्ने जमिन, लिने श्वास, खाने अन्न–तरकारी–फलफु ल सबै प्रकृतिकै देन हुन् । मानिसको वास्तविक घर त पृथ्वी हो, तर सामान्यतया हामीलाई त्यस्तो लाग्दैन ।