वातावरणीय अर्थशास्त्रका प्रणेता : विलियम नर्डहस

मानिस र प्रकृतिबीचको सम्बन्ध कुनै व्याख्या गरिरहनुपर्ने विषय होइन । प्रकृतिबिनाको मानव अस्तित्व कल्पना गर्न सकिँदैन । मानिसले टेक्ने जमिन, लिने श्वास, खाने अन्न–तरकारी–फलफु ल सबै प्रकृतिकै देन हुन् । मानिसको वास्तविक घर त पृथ्वी हो, तर सामान्यतया हामीलाई त्यस्तो लाग्दैन ।

सम्बन्धित सामग्री

वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका लागि १३बुँदे निष्कर्ष

वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका लागि १३बुँदे निष्कर्ष निकालिएको छ ।  वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा भएको ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’...

बीआरआईका कारण वातावरणीय जोखिम उच्च

चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईका कारण उच्च वातावरणीय जोखिम पैदा भएको पाइएको छ । चीनले दिगो विकासको उद्देश्यका साथ बीआरआई अघि सारिएको बताएपनि यसबाट उत्पन्न हुने वातावरणीय जोखिम उच्च रहेको देखिएको हो । विश्व अर्थतन्त्रमा आफूलाई महत्वपूर्ण शक्तिको रुपमा आफूलाई उभ्याउनका लागि चीनले दक्षिण एसियासहित विश्वका विभिन्न मुलुकहरुमा भौतिक पूर्वाधारका परियोजना निर्माण गर्न […]

वातावरणीय स्वःअनुगमन प्रतिवेदन बुझाउँदै उद्योगहरू

काठमाडौँ– सरकारले वातावरण संरक्षण ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम सूचना जारी गरेपछि उद्योग, प्रतिष्ठान एवं आयोजनाहरूले धमाधम वातावरणीय स्वःअनुगमनसम्बन्धी प्रतिवेदन बुझाउन थालेका छन् । कानुनी प्रावधानअनुसार चालु आर्थिक वर्षको नौ महिनामा २५ उद्योग, प्रतिष्ठान एवं आयोजनाले वातावरणीय स्वःअनुगमनसम्बन्धी प्रतिवेदन बुझाएका वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले जनाएको छ । विभागले गत चैत ५ गते स्वःअनुगमन […]

सिसडोल–बन्चरेडाँडाको वातावरणीय अध्ययन गर्दै नास्ट

काठमाडौं महानगरले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्र सिसडोल र बन्चरेडाँडाको वातावरणीय अध्ययन गर्ने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को प्राविधिक सहयोगमा फोहोर प्रभावित क्षेत्रको विस्तृत वातावरणीय अध्ययन र...

लमजुङ-मनाङ सडक वातावरणीय प्रभाव मूल्यांकन गरिने

बहुवर्षीय योजना अन्तर्गत विनियोजित बजेटबाट समयमै काम गर्नका लागि वातावरणीय प्रभाव मूल्यांकनसँगै ठेक्का सम्झौता कार्यलाई पनि गति दिने निर्णय भएको छ । लमजुङ-मनाङ सडकअन्तर्गत मस्र्याङ्दीको टारीकुनादेखि मनाङ सदरमुकाम चामेसम्मको सडक खण्डको वातावरणीय प्रभाव मूल्यांकनका लागि प्रक्रिया अघि बढ्ने भएको । मस्र्याङ्दी गाउँपालिका–३, टारीकुनादेखि चामेसम्मको ५०.६१ किलो मिटर सडक स्तरोन्नतीका लागि वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया सुरु […]

वातावरणीय पक्षमा संवेदनशील बन्न जलविद्युत प्रवद्र्धकलाई सुझाव

जलविद्युत प्रवद्र्धकहरूले जलविद्युत आयोजना विकास गर्दा वातावरणीय अध्ययन, सामाजिक व्यवस्थापनमा संवेदनशील हुन सुझाव दिइएको छ । हिमालयन हाइड्रो एक्पोको जलवायु परिवर्तन, वातावरणीय अध्ययन तथा सामाजिक व्यवस्थापनसम्बन्धी अन्तरकृयाका सहभागीले आयोजनामा हुने लगानीको दिगो प्रतिफल सुनिश्चितताका लागि यस्तो आवश्यकता रहेको औंल्याएका हुन् ।राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत मनिशराज पाण्डेले जलवायु परिवर्तनका असर वर्तमानमा मात्र नभएर […]

सुपर दोर्दी ‘ख’ ले प्रसारण लाइनको वातावरणीय परीक्षण गर्ने

लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाट सुपर दोर्दी ख जलविद्युत आयोजनाले विद्युत प्रशारण लाइनको परिमार्जित वातावरणीय परीक्षण गर्ने भएको छ । गत वर्ष आएको बाढीका कारण प्रसारण लाइनमा क्षति पुगेपछि पुनर्निर्माणका लागि परिमार्जित वातावरणीय परीक्षण गर्नुपरेको आयोजनाले जनाएको छ ।आयोजनाले राष्ट्रिय प्रसारणलाइन निर्माण गरेको दोर्दी गाउँपालिका–६ र ७ अन्तर्गत क्षेत्रमा क्षति पुगेपछि पुनर्निर्माणका लागि पुनः […]

दोधारा चाँदनी सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्यांकन सुरु

दोधारा चाँदनी सुक्खा बन्दरगाह/एकीकृत जाँचचौकीको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सुरु भएको छ। सुदूरपश्चिम प्रदेशको मुहार फेर्ने आशा गरिएको दोधारा–चाँदनी सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना अनुसार वातावरणीय प्रभाव मूल्यांकन गर्न लागिएको हो।...

कतार एयरवेज समूहद्वारा वातावरणीय प्रतिबद्धतालाई थप सुदृढ

विश्व पर्यावरण दिवसको अवसरमा कतार एयरवेज समूहले यसका प्रमुख वातावरणीय संरक्षण गर्ने प्रतिबद्धतालाई थप सुदृढ गरेको जनाएको छ । एयरलाइन, एयरपोर्ट अपरेसन, उड्डयन र खानपान सेवा, खुद्रा आउटलेट र होटेलहरूसहित कतार एयरवेज समूह आफ्ना सबै संस्थाहरूमा वातावरणीय नेतृत्वमा समर्पित रहँदै आएको जनाएको छ ।कतार एयरवेज मध्यपूर्वको पहिलो आईएटीए वातावरणीय मूल्यांकन कार्यक्रम (आईएनवा) मा उच्च स्तरमा […]

साहसिक खेलको पूर्वाधार निर्माणअघि वातावरणीय अध्ययन अनिवार्य

११ जेठ, काठमाडौं । सरकारले साहसिक तथा मनोरञ्जनात्मक खेलको पूर्वाधार निर्माणअघि वातावरणीय अध्ययन अनिवार्य गरेको छ । वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण नियमावली २०७७ मा संशोधन गर्दै साहसिक र मनोरञ्जनात्मक गतिविधि हुने पूर्वाधार निर्माणअघि वातावरणीय अध्ययन अनिवार्य गरेको हो । नियमावलीमा भएको संशोधन अनुसार अब ५ करोडसम्म लगानी हुने बञ्जी जम्पिङ, स्वीङ, क्यानोनिङ, स्काई […]