छोरीको उज्ज्वल भविष्यका लागि दैनिक १५/१६ घण्टा खट्छिन् कृष्णकुमारी

आज अन्तर्राष्ट्रिय नारी दिवस । हरेक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । नारी दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।यसरी नारी दिवस मनाइरहँदा हाम्रो समाजमा सङ्घर्षमय जीवन बिताउँदै आएका कयौं महिला भने आफ्नो दैनिकीबाट रत्तिभर पृथक अनुभूति गर्न पाउँदैनन् । उनीहरु नारी दिवसका अवसरमा आयोजना हुने यस्ता कार्यक्रमप्रति बेखबर हुनेमात्र होइन, दुई छाक टार्ने र परिवारप्रतिको दायित्व निर्वाह गर्ने व्यस्तताबाट छुटकारासमेत पाउँदैनन् ।यस्तै एक सङ्घर्षशील नारी हुन् गुल्मी सिमलटारीकी कृष्णकु