सरकारले कास्कीको बिरेठाँटीबाट मुस्ताङको मुक्तिनाथसम्म केवलकार सञ्चालन गर्नका लागि सहजीकरण गर्ने भएको छ। सरकारका अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै धार्मिक पर्यटकीय क्षेत्र मुक्तिनाथसम्म केवलकार सञ्चालनका लागि नीजि क्षेत...