काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल र भारतबीच भएको रेल सेवा सम्झौता संशोधनको स्वागत गरेको छ । दुई देशबीच रेल सेवा सम्झौतामा शंसोधन भई दुवै देशका सरकारकातर्फबाट हस्ताक्षर समेत भएको छ । संशोधनसँगै अब सबै रेल सेवा प्रदायकले नेपालबाट भारतको समुद्री वन्दरगाहसम्म दुइतर्फी ढुवानी गर्न पाउनेछन् । यो संशोधनबाट...