आतंकवादलाई नष्ट गर्न सेनालाई पूर्ण छूट: मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादविरुद्ध कडा कारबाहीका लागि सेनालाई पूर्ण अधिकार दिएको बताएका छन्।