काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । एक टोलीमात्र रेलिगेशनमा पर्ने प्रावधान हुँदा ब्रिगेड ब्वाइज मुश्किलले जोगिएको थियो । त्यही दुई टोलीले आज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धा गर्दैछन् ।
जारी सिजन दुई खेल सकिँदा ब्रिगेड ब्वाइज अपराजित छ । दुई...