बेलबारी गोल्डकप : ब्रिगेड ब्वाइज क्लब काठमाडौं उपाधि नजिक

आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्गको चुनौती ३–१ गोलले पन्छाउँदै ब्रिगेड ब्वाइज क्लब काठमाडौं छैटौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । ब्रिगडले उपाधिका लागि सहलेश युथ क्लब सिरहा र विर्तामोड यूथ क्लब झापा बीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्ने छ ।

सम्बन्धित सामग्री

बेलबारी गोल्डकप : बिग्रेड ब्वाइज सेमिफाइनलमा

बेलबारी (मोरङ), १ कात्तिक । बिग्रेड ब्वाइज क्लब यहाँ जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार ब्रिगेड ब्वाइज क्लब काठमाडौँ र राजारानी क्लब धनकुटाले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयको खेल बराबरीमा रोकिएको थियो । त्यसपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा पनि दुवै टोलीले ४–४ गोलको बराबरी खेलेका थिए […]