बैंकको क्रेडिट कार्ड प्रयोग गरी खाना अर्डर गर्दा २० प्रतिशत वा अधिकतम ३०० रुपैयाँ, एमबीएल एम स्मार्टमार्फत पहिलो पटक मोबाइल टपअप गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँ, एमबीएल एम स्मार्टमार्फत ९ आश्विन २०७९ देखि २० आश्विन २०७९ सम्म हरेक दिन बिहानको ७ बजेबाट बिहानको ९ बजेसम्म २ घण्टाको अबधिमा २२२ भन्दा बढीको ५ वा सो भन्दा बढी कारोबार गरेको खण्डमा २२ प्रतिशत वा अधिकतम २२२ रुपैयाँ,