नेपालगञ्ज : बाँकेको राप्तीसोनारीको कुसुमबाट हराएका दुई जना बालिका एकसातापछि पोखरामा भेटिएका छन्।राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरिया निवासी ११ वर्षीया बन्दना बि।क र निशा परियार एकसातापछि पोखरामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले दुबै बालिका पोखरामा सकुशल अवस्थामा फेला परेको जानकारी आएको बताए। उनिहरु यही असोज ४ गते राती घरबाटै हराएका थिए।हराएको सातदिनपछि उनि दुबैजना पोेखरामा फेला परेको डीएसपी मल्लले ब