काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाको जित, २०७९ मा जितेको कांग्रेस पराजित
काठमाडौं महानगरपालिका- १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । यो वडामा अघिल्लोपटक नेपाली कांग्रेस विजयी भएको थियो ।
साँखु – साँखु खानेपानी उपभोक्ता समितिको नयाँ कार्यसमितिको चुनावमा कांग्रेस एमाले माओवादी केन्द्र र एकीकृत समाजवादीको चार दलीय गठबन्धन राप्रपासँग पराजित भएको छ। ११ सदस्यीय नयाँ कार्यसमितिका लागि शनिबार भएको साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ कार्यसमितिको चुनावमा चार दल र राप्रपाभित्रकै एउटा समूह मिल्दा पनि राप्रपासँग लज्जास्पद हार व्यहोरेका हुन्। अध्यक्षसहित कार्यसमितिका ११ […]
बुटवल । गृहमन्त्री बालकृष्ण खाणको वडामा कांग्रेस पराजित भएको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका खाणको वडामा एमालेले ‘क्लिन स्वीप’ गरेको हो । कांग्रेस उम्मेदवारलाई पराजित गर्दै एमालेको उक्त वडामा निर्वाचित भएको छ । तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाइ रामकृष्ण खाण नगर प्रमुख पदका उम्मेदवार छन् । उनको समेत घर रहेको वडा नम्बर ८ मा कांग्रेस […]
The post गृहमन्त्रीको वडामा कांग्रेस पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगर नगरपालिकामा कांग्रेस पराजित भएको छ । शर्माले मतदान गरेको नगरपालिकामा कांग्रेस पराजित भएको हो। मेचीनगर नगरपालिबाको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको छ...
डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् । भण्डारी ६ सय ७३ मत ल्याएर विजयी भएका हुन् । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भए । उनले ५ पाँच सय ४४ मत ल्याए । […]
The post प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.
कांग्रेस केन्द्रीय सदस्यमा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का पराजित भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यका उम्मेदवार रहेका उनी पराजित भएका हुन् ।
निर्वाचनमा उनले ४५३ मतमात्रै पाए ।
नेपाली कांग्रेसको जारी १४ औ महाधिवेशनमा नेपाली कांग्रेस बाराका पार्टी सभापति, पूर्व सभापति, पूर्व सचेतकदेखि मुख्य हस्तीहरु नै महाअधिवेशन प्रतिनिधिमै पराजित बनेका छन्।...
पोखरा : नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार राना) कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा पराजित भएका छन्।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को निर्वाचनमा उनी भारी मत अन्तरले पराजित भएका हुन्। उनले ४३७ मत ल्याउँदा जिल्ला सभापतिका दाबेदार समेत रहेका राजु थापाले सर्वाधिक…
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने उनी काठमाडौं क्षेत्र ७ बाट महाधिवेश प्रतिनिधिका उम्मेद्वार रहेका थिए।
प्रकाशमान सिंहको पकड रहेको उक्त क्षेत्रमा पौडेलले खस आर्य पुरुषतर्फ उम्मेद्वारी दिएका थिए। पौडेलले जम्म ८३ मत…
काठमाडौं : नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य लक्षमण घिमिरे महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। कांग्रेस रामेछापको खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिएका घिमिरेले ४३० मतमात्र प्राप्त गरेपछि उनी पराजित भएका हुन्।
खुल्लातर्फ आठ जना निर्वाचित भए। अर्जुन केसीले ७६०, भरत चौलागाईंले ७३१, रामचन्द्र खड्काले ६८८, ध्रुबहरि ढुंगेलले ६५२ मत प्राप्त गरी…