सुर्खेत : वर्षौंदेखि केन्द्रीय राज्यबाट पछाडि पारिएको कर्णालीले देश संघीयतामा गएसँगै विकास र समृद्धिको आशा कर्णालीवासीले गरेका थिए। कर्णाली प्रदेश निर्माणका लागि पनि आन्दोलन गरेर अझ रगत नै बगाएर कर्णाली प्रदेशको स्थापना गरे र कर्णालीले प्रदेश सरकार पनि पाएको छ।
कर्णाली प्रदेश सरकारले आफ्नो १०० दिन पूरा गरेको छ। ...