काठमाडौं । भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्धारित समय र अतिरिक्त थप गरेको समयावधि सकिएसँगै खारेज भएको छ । प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी कतिपय काम सम्पन्न गर्न भने सकेन । त्यस्ता अधुरा रहेका काम विभिन्न निकायलाई जिम्मा लगाइएको छ । प्राधिकरणले विद्यालय भवनतर्फ ७ हजार ५ सय ५३ विद्यालय भवनको पुनर्निर्माणको […]
The post राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
भूकम्पले भत्काएका भौतिक संरचनाको पुनर्निर्माणको काम गर्न गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो ६ वर्षे कार्यकाल पूरा गरी बिदा भएको छ । बिहीबार सिंहदरबारस्थित प्राधिकरणको कार्यालय परिसरमा ‘हस्तान्तरण तथा बहिर्गमन’ कार्यक्रम गर्दै प्राधिकरणले आफ्नो दायित्व र जिम्मेवारी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, शहरी विकास मन्त्रालय लगायतलाई हस्तान्तरण गरेको छ । २०७२ साल पुस १० गते स्थापना भएर ५ वर्षे कार्यकालको जिम्मा पाएको प्राधिकरणले कोरोना संक्रमण लगायतका क
११ असोज, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारहरुको समेत संलग्नतामा पुनर्निर्माण कार्यमा सन्तोषजनक उपलब्धि प्राप्त भएको निष्कर्ष निकालेको छ । सोमबार सम्पन्न समितिको १० औं बैठकले पुनर्निर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाइ सम्प्रेषण गर्न मंसिरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विकास साझेदारबाट उच्च स्तरको सहभागिता रहने पनि निर्णय गरेको […]
काठमाडौं, साउन २८ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइले ललितपुर पुल्चोकमा निर्मित जुद्द बारुण यन्त्रको नव निर्मित साढे पाँच तले भवन ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । २०७२ सालमा आएको विनाशकारी भुकम्पले क्षति पुर्याएको भवनको साटो नयाँ भवन निर्माण भएको हो । प्राधिकरण आयोजना कार्यान्वयन इकाइका श्याम कुमार सिहले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई […]
मन्त्रालयका अधिकृत एकराज आचार्यको हस्ताक्षरसहित जारी निर्देशनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सिंहदरबार र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लाई बोधार्थ जनाई साउन १ गतेदेखि कार्यान्वयन हुनेगरी कार्यालय व्यवस्थापन गर्न निर्देशन जारी गरिएको छ।...
२१ भदौ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज बस्दै छ ।
प्रधानमन्त्री तथा प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहान साढे १० बजे बैठक सुरु हुनेछ ।
निर्देशक समितिको …