काठमाडौँ – श्रीमानको यातना सहन नसकेपछि एक्लै जीवनयापन गर्न काठमाडौँ आएकी एक महिला मासिक १० हजार रुपैयाँ कमाउन एक व्यक्तिको पछि लाग्दा भारतको नयाँ दिल्लीस्थित वेश्यालयमा पुगेको पाइएको छ। प्रहरीको मानव बेचबिखन तथा ओसारप्रसार अनुसन्धान व्युरोका अनुसार काठमाडाैं आएर जमलस्थित किताब पसलमा सरसफाइको काम गर्दै आएकी ती महिलालाई श्रीमानले चिनाएका जान्द्रे भन्ने रामबहादुर तामाङले ‘साडीमा […]